‘पारस’को तयारीमा अनमोल

'पारस'को तयारी

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ४ माघ, २०७८
४ वर्षअघि

चर्चित अभिनेता अनमोल केसीले होम प्रोडक्सनको नयाँ फिल्म ‘पारस’ को तयारी सुरु गरेका छन् ।

‘एक्स ९: लेभल वान’ को छायाङ्कन धकेलिएपछि अनमोल ‘पारस’को तयारीमा लागेका हुन् ।

पारसको छायाङ्कन फागुनबाट थाल्ने तयारी रहेको निर्मता भुवन केसीले जानकारी दिएका छन् ।

Advertisement

‘एक्स ९’ को छायाङ्कन बैशाखपछि मात्र सुरु हुने भएको छ ।

फिल्मका निर्देशक मुकुन्द भट्टले कोरोना सङ्क्रमणको तेस्रो लहर र विदेशमा छायङ्कनका लागि कलाकारको भिसा प्रक्रियामा समय लाग्ने भएकाले छायाङ्कन सम्भव नभएको जानकारी दिएका हुन् ।

फागुन १३ गते आफू निर्देशित ‘लप्पन छप्पन २’ को रिलिज भएकाले पनि ‘एक्स ९’ को छायांकन धकेल्नु परेको उनले बताए ।

‘एक्स ९’को छायाङ्कन धकेलिएपछि आफूले नै अनमोललाई पहिला पारस गर्न अनुमति दिएको उनको भनाइ छ ।

फिल्ममा सौगात मल्ल, अनमोल केसी, पुष्प खड्का र राज कटुवालको मुख्य भुमिका रहेछ ।

एक्सनको तालिम समेत लिँदै आएका चारै जना कलाकारले फिल्मका लागि तौल बढाउनुका साथै शरीर सुगठित बनाएका छन् ।




प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

सहकारी बचत फिर्ता गर्न ऐन संशोधन गरिएको हो : मन्त्री प्रतिभा रावल
आईतबार २१ असार, २०८३
चितवनमा जंगली हात्तीको आक्रमणपछि आगलागी हुँदा आमा–छोराको मत्यु
आईतबार २१ असार, २०८३
मन्सुरीको पहलमा सहकारी बचत फिर्ता अभियान प्रभावकारी, झण्डै चार करोड रकम बचतकर्तालाई फिर्ता
शनिवार २० असार, २०८३
गुरुङ नेतृत्वको बर्जु–१ ले किसानलाई दियो विद्युतीय पानी तान्ने मेसिन
शनिवार २० असार, २०८३
बर्जु–२ ले गर्यो  किसानहरुलाई निःशुल्क स्प्रे मेसिन वितरण
शनिवार २० असार, २०८३
प्रधानमन्त्री बालेनलाई संसदमा आउन आङ्देम्बको आग्रह
शनिवार २० असार, २०८३
सरकारका सय दिन पूर्णत असफल : प्रचण्ड
शनिवार २० असार, २०८३
१०० दिन पूरा गर्दै सरकारले सार्वजनिक गर्‍यो उपलब्धिको विवरण
शनिवार २० असार, २०८३
गृहमन्त्री सुधन गुरुङ विराटनगरमा
शनिवार २० असार, २०८३
प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस
शनिवार २० असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०