फाइनल पुग्न पुलिसले वाग्मतीलाई दियो १५६ रनको मध्यम लक्ष्य

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ४ माघ, २०७८
५ वर्षअघि

प्रधानमन्त्री कप (पिएम) टि-ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत मङ्गलबार पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले वाग्मती प्रदेशलाई मध्यम लक्ष्य दिएको छ । 

टियु क्रिकेट मैदानमा जारी खेलमा पुलिसले फाइनल पुग्न  प्रदेशलाई १५६ रनको मध्यम लक्ष्य दिएको हो । टस जितेर ब्याटिङ रोजेको पुलिसले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको हो ।

Advertisement

पुलिसका ओपनर पवन सरार्फले सर्वाधिक ५९ रन जोडे भने दिलीप नाथले अजिवति ३१ रन बनाए । अनिल साहले २५ रन जोडे भने आरिफ शेख १२ रनमा आउट भए ।

बागमतीका रिजन ढकाल र नन्दन यादवले समान २-२ विकेट लिए । प्रतिश जिसीले १ विकेट लिए ।

पुलिसले समूह ‘ए’ मा सबै चारवटै खेल जितेर समूह विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको हो ।

यस्तै, वाग्मती प्रदेश समूह ‘बी’ को उपविजेताको रूपमा अन्तिम चारमा प्रवेश गरेको हो । वाग्मतीले चार खेलमध्ये तीन खेलमा जित हात पारेको थियो ।

पुलिस र वाग्मतीबीचको विजेता टिमले त्रिभुवन आर्मी क्लब र एपिएफबीचको विजेता टिमसँग खेल्नेछ ।

पुस २६ देखि सुरु भएको प्रतियोगिताको फाइनल खेल भोलि त्रिवि मैदानमा हुनेछ ।

प्रतियोगिता विजेताले पाँच लाख र उप विजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुनामेन्ट) ले ३० हजार प्राप्त गर्नेछन् । प्रतियोगिता उत्कृष्ट ब्याटर र बलरले समान २०-२० हजार प्राप्त गर्नेछन् ।

 

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०