इटालियन सुपर कप : सर्वाधिक सफल टिम युभेन्टसलाई हराउँदै इन्टरले जित्यो उपाधि

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २९ पुस, २०७८
४ वर्षअघि

इटालियन सुपर कपको सर्वाधिक सफल टिम युभेन्टसलाई हराउँदै इन्टर मिलानले उपाधि जितेको छ । बुधबार भएको फाइनल खेलमा नौ पटकको विजेता टिम युभेन्टलाई २–१ गोलले हराउँदै इन्टरले उपाधि आफ्नो पोल्टामा पारेको हो ।

इन्टरले भने छैटौँ पटक उपाधि जितेको हो । घरेलु मैदान सान सिरोमा भएको खेलमा युभेन्टसले बनाएको सुरुआती अग्रता उल्टाउँदै इन्टरले जित निकालेको हो ।

२५औँ मिनेटमा वेस्टन केनीले गोल गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए । तर खेलको ३५औँ मिनेटमा लाउटारो मार्टिनेजले पेनाल्टीमा गोल गर्दै इन्टरलाई बराबरीमा फर्काए ।

खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा एलेक्सिस सान्चेजले गोल गरेपछि इन्टर विजेता बनेको हो ।

प्रकाशित समय: बिहिबार २९ पुस, २०७८, ०७:३३:४९
विराट गोल्डकप : रातारात होटलबाट खेलाडीलाई खेदाएपछि आयोजकले पायो दलालको संज्ञा
आईतबार ६ ब‌ैशाख, २०८३
विष्णुमति किनारमा पेस्तोल र गोली फेला, जेनजी आन्दोलनसँग सम्बन्धको आशंका
आईतबार ६ ब‌ैशाख, २०८३
अचाक्ली बढ्यो केराको भाउ
आईतबार ६ ब‌ैशाख, २०८३
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी: अमेरिकाविरुद्ध नेपालको पहिलो खेल आज
शनिवार ५ ब‌ैशाख, २०८३
कांग्रेस आधिकारिकता विवादमा बहस सकियो, आजै फैसला आउने सम्भावना
शुक्रबार ४ ब‌ैशाख, २०८३
श्रम सम्झौताविना काममा लगाउने र बढी समय काम गराउनेविरुद्ध कारबाही हुने चेतावनी
शुक्रबार ४ ब‌ैशाख, २०८३
कम्बोडियामा नेपालीको बढ्दो उपस्थिति : जोखिम, चुनौती र समाधान
शुक्रबार ४ ब‌ैशाख, २०८३
त्रिभुवन विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गर्न ३५ दिने सूचना जारी
शुक्रबार ४ ब‌ैशाख, २०८३
ट्रेड युनियन खारेज निर्णय कार्यान्वयन भएन, संगठनहरू उल्टै माग लिएर मन्त्रालय पुगे
शुक्रबार ४ ब‌ैशाख, २०८३
सर्वोच्चको अनधिकृत पत्र लेख्ने विष्टलाई ६ महिना कैद सजाय
शुक्रबार ४ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०