बार्सिलोना शीर्ष पाँचमा उक्लियो

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १९ पुस, २०७८
५ वर्षअघि

बार्सिलोना स्पेनिस ला लिगाको अङ्क तालिकाको शीर्ष पाँचमा उक्लिएको छ ।

आइतबार राति भएको खेलमा मल्लोर्कामाथि १–० गोलको साघुँरो जित निकाल्दै बार्सिलोना पाँचाैँ स्थानमा उक्लिएको हो ।

जितसँगै बार्सिलोनाले १९ खेलमा ३१ अङ्क जोडेको छ ।

बार्सिलोना शीर्ष स्थानमा रहेकाे रियल मड्रिडभन्दा १५ अङ्कले पछाडि छ ।

तथापि उसले रियलभन्दा एक खेल कम खेलेकाे छ । पराजित मल्लोर्का भने २० अङ्कका साथ १५औँ स्थानमा छ ।

गए राति मल्लोर्काको घरेलु मैदानमा बार्सिलोनालाई जिताउन लुक डी योङले निर्णायक गोल गरे ।

४४औँ मिनेटमा उनले गरेको गोल नै बार्सिलोनाको जितमा निर्णायक बनेको हो ।

सिनियर टोलीका अधिकांश खेलाडी नरहेको अवस्थामा पनि बार्सिलोनाले जित हात पारेको हो ।

कोरोनाका कारण सात, प्रतिबन्धका कारण एक र चोटका कारण पाँच प्रमुख खेलाडी बार्सिलोनाको टिममा छैनन् ।

यसैले मुख्य प्रशिक्षक जाभी हर्नान्डेजले ‘बी’ टिमका नाै खेलाडीलाई मल्लोर्काविरुद्धको खेलमा समेटेका थिए ।

प्रकाशित समय: सोमबार १९ पुस, २०७८, ०७:४५:२५
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०