१२ घण्टासम्म चल्ने दोस्रो शल्यक्रियाको तयारीमा शन्तनु, उपचारमा सरकारी सहयोग नपाएको भुसालको गुनासो

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २ मङ्सिर, २०८३
१२ घण्टाअघि

जेनजी आन्दोलनका क्रममा घाइते भएका शन्तनु ढकालको दोस्रो ठूलो शल्यक्रिया हुने भएको छ। उक्त शल्यक्रिया करिब १२ घण्टासम्म चल्ने बताइएको छ।

शन्तनुको उपचारलाई लिएर निकोलस भुसालले सरकारले सहयोग गर्ने आश्वासन दिए पनि अपेक्षाअनुसार सहयोग नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

Advertisement

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भुसालले नेपालमा हुने ठूला शल्यक्रियामध्ये एक हुन लागेको अवस्थामा पनि शन्तनुले सरकारी सहयोग नपाएको भन्दै दुःख व्यक्त गरेका हुन्।

उनले चुनावका बेला आफ्नै गाडीमा राखेर घुमाएका व्यक्ति अहिले प्रधानमन्त्री हुँदा पनि शन्तनुको उपचारमा सहयोग नपुगेको भन्दै प्रश्न उठाएका छन्।

भुसालले शन्तनुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारका लागि परिवार र आफन्त मिलेर ऋणधन जुटाइरहेको बताएका छन्। उनले कठिन परिस्थितिमा शन्तनुको उपचारका लागि परिवारले आर्थिक व्यवस्थापन गरिरहेको उल्लेख गरेका छन्।

शन्तनुको दोस्रो शल्यक्रिया र उपचारका लागि आवश्यक सहयोग जुटाउने प्रयास भइरहेका बेला भुसालको यो अभिव्यक्तिले सरकारी सहयोगको विषयलाई फेरि चर्चामा ल्याएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

पढाइ र रोजगारीको प्रलोभनमा मानव बेचबिखन, नियन्त्रणका लागि कानुन समयसापेक्ष बनाउन सांसद विकको माग

मङ्गलबार २ मङ्सिर, २०८३
१० घण्टाअघि

दूधको मूल्य बढाउन चितवनका किसानको एक साताको अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने चेतावनी

मङ्गलबार २ मङ्सिर, २०८३
११ घण्टाअघि

काठमाडौं उपत्यकामा आजदेखि मासु जाँच ऐन लागू, छाप लागेको मासु मात्र बिक्री गर्न पाइने

मङ्गलबार २ मङ्सिर, २०८३
१२ घण्टाअघि

डेटिङ एपमा जोडिएको सम्बन्ध विवाहसम्म नपुगेपछि भारत पुगिन् क्यानडाकी ६१ वर्षीया महिला

सोमबार १ मङ्सिर, २०८३
२ दिनअघि

भारत र चीनसँग समानान्तर सम्बन्ध विस्तारमा रास्वपा, पार्टी र सरकारका छुट्टाछुट्टै कूटनीतिक सक्रियता

सोमबार १ मङ्सिर, २०८३
२ दिनअघि

रास्वपाको चीन भ्रमणमा सरकारी खर्च नहुने महामन्त्री आचार्यको दाबी

आईतबार ३० कार्तिक, २०८३
३ दिनअघि
पढाइ र रोजगारीको प्रलोभनमा मानव बेचबिखन, नियन्त्रणका लागि कानुन समयसापेक्ष बनाउन सांसद विकको माग
मङ्गलबार २ मङ्सिर, २०८३
दूधको मूल्य बढाउन चितवनका किसानको एक साताको अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने चेतावनी
मङ्गलबार २ मङ्सिर, २०८३
काठमाडौं उपत्यकामा आजदेखि मासु जाँच ऐन लागू, छाप लागेको मासु मात्र बिक्री गर्न पाइने
मङ्गलबार २ मङ्सिर, २०८३
१२ घण्टासम्म चल्ने दोस्रो शल्यक्रियाको तयारीमा शन्तनु, उपचारमा सरकारी सहयोग नपाएको भुसालको गुनासो
मङ्गलबार २ मङ्सिर, २०८३
विद्युतीय व्यावसायिक विमान निर्माणमा चीनको ठूलो सफलता, पहिलो स्वदेशी विमानको सफल परीक्षण
सोमबार १ मङ्सिर, २०८३
नवलपुरमा यात्रुवाहक बस दुर्घटना, ३३ जना घाइते
सोमबार १ मङ्सिर, २०८३
मुगु भ्यान दुर्घटना : गम्भीर घाइते दुई जनालाई हेलिकप्टरबाट उद्धार गर्ने तयारी
सोमबार १ मङ्सिर, २०८३
कर्णालीमा संरचना, खेलकुद प्रतियोगिता लुम्बिनीमा
सोमबार १ मङ्सिर, २०८३
डेटिङ एपमा जोडिएको सम्बन्ध विवाहसम्म नपुगेपछि भारत पुगिन् क्यानडाकी ६१ वर्षीया महिला
सोमबार १ मङ्सिर, २०८३
भारत र चीनसँग समानान्तर सम्बन्ध विस्तारमा रास्वपा, पार्टी र सरकारका छुट्टाछुट्टै कूटनीतिक सक्रियता
सोमबार १ मङ्सिर, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०