राठीको Fire-X ZHFR तारसँग आगोले समेत हार मान्यो!

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २८ असोज, २०८३
७ घण्टाअघि

काठमाडौं- राठी केबलले आफ्नो विशेष उत्पादन राठी फायर-एक्स जेडएचएफआर तारको अग्नि प्रतिरोधी विशेषता प्रत्यक्ष परीक्षणमार्फत प्रदर्शन गरेको छ। कम्पनीले काठमाडौंमा इलेक्ट्रिसियनहरूसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरी उक्त तारको अग्नि प्रतिरोधी क्षमता जाँच गरेको हो।

कार्यक्रममा इलेक्ट्रिसियनहरूलाई तारमा लाइटर बालेर परीक्षण गर्न लगाइएको थियो। लाइटरको ज्वालाले समेत तारमा आगो नलागेपछि यो तारको अग्नि प्रतिरोधी क्षमता उच्च भएको पुष्टि भएको छ।

Advertisement

प्रत्यक्ष परीक्षणले इलेक्ट्रिसियनहरूलाई तारको विशेषता र यसको प्रयोगबाट प्राप्त हुन सक्ने सुरक्षा लाभबारे नजिकबाट बुझ्ने अवसर दिएको कम्पनीले जनाएको छ।

राठी फायर-एक्स जेडएचएफआर केबल शून्य ह्यालोजनयुक्त सामग्रीबाट निर्मित विशेष प्रकारको सुरक्षा तार हो। कम्पनीका अनुसार आगलागीको अवस्थामा यसले धुवाँको उत्पादन कम गर्न तथा हानिकारक ह्यालोजनयुक्त ग्यासको उत्सर्जन घटाउन सहयोग गर्छ।

आगलागीका बेला धुवाँ र हानिकारक ग्यासबाट उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरणमा सहयोग पुर्‍याउने विशेषताका कारण यस प्रकारको तार घर, व्यावसायिक भवन तथा अन्य संरचनामा विद्युतीय सुरक्षाका लागि उपयोगी हुने कम्पनीको भनाइ छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बिमामा जोड्न सरकारको तयारी
बुधबार २८ असोज, २०८३
प्रधानमन्त्री शाहले गरे पलाञ्चोक भगवतीको दर्शन
बुधबार २८ असोज, २०८३
एसियन गेम्सका पदक विजेता खेलाडी र प्रशिक्षकले पाए पुरस्कार
बुधबार २८ असोज, २०८३
कांग्रेस सहमहान्त्रीमा बहादुर सिंह लामा निर्वाचित
बुधबार २८ असोज, २०८३
बजेटप्रति असन्तुष्टि जनाउँदै प्रदेशसभा सदस्य थापाले दिए राजीनामा
बुधबार २८ असोज, २०८३
हिमपहिरोपछि आएको बाढीले दुई पुल बगायो, गोरखाको सडक सम्पर्क अझै अवरुद्ध
बुधबार २८ असोज, २०८३
बागमतीका उद्योगमा ५९ प्रतिशत उत्पादन क्षमता खेर, खर्बौंको लगानी पूर्ण उपयोगविहीन
बुधबार २८ असोज, २०८३
नाना पाटेकरको निधनबारे तनुश्रीको शंका, प्रमाणबिनै उठाइन् अनेक प्रश्न
बुधबार २८ असोज, २०८३
राठीको Fire-X ZHFR तारसँग आगोले समेत हार मान्यो!
बुधबार २८ असोज, २०८३
शुक्र अस्त हुँदै, दसैँको टीका–जमरा र दुर्गा पूजामा बाधा नपर्ने
बुधबार २८ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०