नेपाल–ओमान भिडन्त: टस हारेर नेपाल फिल्डिङमा, टोलीमा एक परिवर्तन

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १६ ब‌ैशाख, २०८३
२ घण्टाअघि

काठमाडौं– आइसिसी क्रिकेट वर्ड कप लिग- २ अन्तर्गत नेपाल राष्ट्रिय क्रिकेट टोलीले ओमान राष्ट्रिय क्रिकेट टोली विरुद्ध फिल्डिङ गर्ने भएको छ।त्रिवि क्रिकेट मैदान मा भएको खेलमा ओमानका कप्तान जतिन्दर सिंहले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।

नेपालले अघिल्लो खेलको तुलनामा एक परिवर्तन गरेको छ। ललित राजवंशीको स्थानमा गुल्शन झा टोलीमा समावेश भएका छन्।

यसअघि पहिलो खेलमा नेपालले युएईलाई पराजित गरेको थियो भने दोस्रो खेलमा युएईले ओमानलाई हराएको थियो।

नेपालको प्लेइङ–११:
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, सन्दीप लामिछाने, गुल्शन झा र करण केसी।

प्रकाशित समय: बुधबार १६ ब‌ैशाख, २०८३, १०:११:०३
मध्यपहाडी लोकमार्ग अवरुद्ध
बुधबार १६ ब‌ैशाख, २०८३
यी जिल्लामा तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह
बुधबार १६ ब‌ैशाख, २०८३
नेपाल–ओमान भिडन्त: टस हारेर नेपाल फिल्डिङमा, टोलीमा एक परिवर्तन
बुधबार १६ ब‌ैशाख, २०८३
चुपचाप रहेका आङ्देम्बे एकाएक शक्तिको केन्द्रमा
बुधबार १६ ब‌ैशाख, २०८३
जिउँदो व्यक्तिको मृत्यु दर्ता गरिदिएपछि फसे वडाध्यक्ष र सचिव
बुधबार १६ ब‌ैशाख, २०८३
विराटनगर जुट मिल्सको जग्गा ओगट्नेलाई हटाइँदै, ६ सय परिवार विस्थापित हुने जोखिममा
बुधबार १६ ब‌ैशाख, २०८३
नेपाली सेनाले मोरङका स्थानीय तहसँग माग्यो सुकुम्बासीको विवरण
मङ्गलबार १५ ब‌ैशाख, २०८३
ठमेलमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
मङ्गलबार १५ ब‌ैशाख, २०८३
अध्यादेशमार्फत कानुन बनाएको भन्दै कांग्रेसको कडा आपत्ति, ‘संसद् माथि अतिक्रमण’ आरोप
मङ्गलबार १५ ब‌ैशाख, २०८३
शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
मङ्गलबार १५ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०