कराते वर्ल्ड च्याम्पियनसिपमा छनोट भइन् सानु

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २३ साउन, २०८२
१ वर्षअघि

काठमाडौं। नेपाली खेलाडी सानुमाया थिङ कराते वर्ल्ड च्याम्पियनसिपमा छनोट भएकी छन् ।

विश्व कराते महासंघका अनुसार उनी कन्टिनेन्टल च्याम्पियनसिपको कोटामार्फत प्रतियोगितामा छनोट भएकी हुन् ।

Advertisement

इजिप्टको कायरोमा नोभेम्बर २७ देखि ३० सम्म हुने विश्व च्याम्पियनसिपमा सानुमायाले महिला एकल कातामा भाग लिन पाउने छन् ।

वर्ल्ड कराते फेडेरेसन (डब्लूकेएफ) ले नेपाल कराते महासंघलाई पत्र पठाउँदै सानुमाथा विश्व कराते च्याम्पियनसिप खेल्नका लागि छनोट जानकारी गराएको छ ।

यही अगस्ट ९ सम्म उनको सहभागिता निश्चित गरिसक्नुपर्ने जनाएको छ ।

सानुमायाले उज्वेकिस्तानको तास्कन्दमा गत मेमा सम्पन्न २१ औं एकेएफ एसियन सिनियर कराते च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै पाँचौं स्थान हासिल गरेकी थिइन् ।

त्यही प्रदर्शनका आधारमा उनी विश्व च्याम्पियनसिपलाई छनोट भएको र नेपाली करातेका लागि यो एक अर्को ठूलो उपलब्धि भएको काताका उनका प्रशिक्षक मन्डेकाजी श्रेष्ठले बताएका छन् ।

नेपालले पहिलो पटक छनोट भएर करातेको विश्व च्याम्पिनयनसिप खेल्न लागेको हो ।

दक्षिण एसियाली कराते च्याम्पियनसिपकी टिम कातामा दुई पटक स्वर्ण जितेकी सानुमाया काताका राष्ट्रिय च्याम्पियन हुन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०