डुरान कपमा अञ्जन आबद्ध कश्मीर विजयी

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २१ साउन, २०८२
१ वर्षअघि

काठमाडौं । १३४औं डुरान कपअन्तर्गत नेपाली राष्ट्रिय टोलीका फरवार्ड अञ्जन विष्ट सम्मिलित रियल कश्मीर एफसी विजयी भएको छ ।

खुमन लम्पाक रंगशालामा भएको समूह ‘एफ’ को खेलमा कश्मीरले ट्राउ एफसीलाई २–१ ले पराजित गरेको हो ।

Advertisement

२० हजार दर्शकमाझ भएको खेलमा रियल कश्मीरका रोहेन सिंहले ६४औं मिनेटमा पेनाल्टी बक्सभन्दा बाहिरबाट हानेको गोल निर्णायक बन्यो ।

खेलको २४औं मिनेटमा रोहेनकै पासबाट मरात तारेकले रियल कश्मीरलाई अग्रता दिलाएका थिए ।

तर, एक मिनेटमै ट्राउका अफ्रिदी बुइमायुमले बराबरी गोल फर्काए। दोस्रो हाफमा रोहेनको गोलले फेरि कश्मीरलाई अग्रता दिलायो ।

७७औं मिनेटमा ट्राउका कप्तान शितलजित अटोम दोहोरो पहेँलो कार्ड पाएपछि मैदानबाट बाहिरिए ।

खेलको अन्त्यसम्म १० खेलाडीमा सीमित ट्राउले बराबरी गोल खोज्ने प्रयास गरे पनि कश्मीरको डिफेन्डडरले रोके ।

रियल कश्मीरले अब अगस्ट १० मा नेरोकासँग भिड्नेछ भने ट्राउले अगस्ट १२ मा इन्डियन नेभी एफसीको सामना गर्नेछ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०