फ्रेन्ड्स सिनेमाजको दोस्रो चेन बुटवलमा

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १४ मङ्सिर, २०८१
२ वर्षअघि

विराटनर । बुटवलमा शुक्रबारदेखि नयाँ सिनेमा हल फ्रेन्ड्स सिनेमाज् खुलेको छ ।

२२२ सिट क्षमताको हल अमरपथस्थित सिंह कम्प्लेक्समा छ ।

धरानको फ्रेन्ड्स सिनेमाजले दोस्रो चेनको रुपमा सञ्चालनमा ल्याएको यो हलमा फिल्म वितरणमा समेत सक्रिय आशिष तामाङ, प्रदीप धामी र पुष्कर घिमिरेको लगानी छ ।

हललाई रोयल सिने हब प्रालिले सञ्चालन गर्नेछ ।

आफूहरुले नयाँ व्यवस्थापन, अत्याधुनिक प्रविधि र सेवा सुविधासहित हल सञ्चालनमा ल्याएको सञ्चालकमध्येका तामाङले जनाए ।

हल खोलेको अवसरमा पहिलो साता १५० रुपैयाँ टिकट तय गरिएको उनले जनाए ।

बिहानी शो, मंगलबार र बुधबारका शोका टिकट दर भने अन्य दिनका भन्दा कम हुने जनाइएको छ । दैनिक ६ शोसम्म चलाउन सकिने छ ।

हल सञ्चालनसँगै फिल्म वितरणमा समेत सक्रिय टिमले कुबेर सिने डिस्ट्रिब्युसनमार्फत अहिलेसम्म ‘फर्की फर्की’, ‘खुस्मा’ र ‘१२ गाउँ’ लगायतका फिल्म वितरण गरेको छ ।

अबदेखि ‘ऊनको स्वीटर’, ‘बलिदान’, ‘रेशम फिरिरी’ लगायतका फिल्म दर्शकमाझ ल्याउने तयारी छ ।

मुलुकका अन्य ठाउँमा समेत फ्रेन्ड्स सिनेमाजको फ्रेन्चाइज बिस्तार गर्ने योजना छ ।

प्रकाशित समय: शुक्रबार १४ मङ्सिर, २०८१, १२:४९:४४

सम्बन्धित खबर

किसानको संघर्ष र युवाको भावना बोल्ने ‘फिल्म अस्त्र’को ‘कर्न बारी’ युट्युवमा

शुक्रबार ८ साउन, २०८३
४ दिनअघि

चलचित्र छायांकनको आकर्षक गन्तव्य बन्दै कोशी : पर्यटन प्रवर्द्धनदेखि आर्थिक गतिविधिसम्म नयाँ सम्भावना

बुधबार १० असार, २०८३
१ महिनाअघि

महेश बस्नेत अतिथि बनेपछि होन्डाले कमेडी च्याम्पियन्सबाट फिर्ता लियो प्रायोजन

बुधबार १३ फाल्गुण, २०८२
५ महिनाअघि

अरिजित सिंहले चलचित्र गायनबाट सन्यास घोषणा

बिहिबार १६ माघ, २०८२
६ महिनाअघि

पब्जी ई-स्पोर्ट्सको फिनाले सम्पन्न

बुधबार ८ असोज, २०८२
१० महिनाअघि

नवनियुक्त प्रधानमन्त्रीसँग कलाकारहरूको यस्तो अपेक्षा

आईतबार २९ भदौ, २०८२
११ महिनाअघि
देवानगञ्जमा फेरि भिडन्त : दुवै पक्ष हातहतियार सहित निस्किए 
मङ्गलबार १२ साउन, २०८३
सुनसरीको मुख्य राजमार्ग क्षेत्रमा कर्फ्यू
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनाप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कारबाही र सर्वपक्षीय छानबिन समितिको माग
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनापछि तनाव झन् बढ्यो : कर्फ्युका बीच लुटपाट, आगजनी र राजमार्ग अवरुद्ध
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनाको प्रभाव विराटनगरमा : महानगरले बिदा नदिए पनि विद्यालय बन्द
मङ्गलबार १२ साउन, २०८३
सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनामा निष्पक्ष छानबिन र सामाजिक सद्भाव कायम गर्न मानव अधिकार आयोगको अपिल
सोमबार ११ साउन, २०८३
कप्तानगञ्ज घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुख फेरिए, छानबिन समिति गठन
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनाको विरोधमा राजविराजमा प्रदर्शन, टायर बालेर न्यायको माग
सोमबार ११ साउन, २०८३
सुनसरीको कप्तानगञ्ज झडप छानबिन गर्न समिति गठन,अवस्था तनावपूर्ण
सोमबार ११ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०