‘पूर्णबहादुरको सारङ्गी’ कमाइ ३६ लाख नाघ्यो

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ६ मङ्सिर, २०८१
२ वर्षअघि

विराटनगर । गत कात्तिक १५ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ प्रदर्शनको २१औं दिनमा पनि उत्तिकै चर्चामा छ ।

सरोज पौडेल निर्देशित फिल्मको व्यापार र प्राप्त सोले अहिलेसम्मको सबै रेकर्ड तोडिसकेको छ ।

फिल्मले सुरुवाती दिनमा अपेक्षित सो नपाए पनि हलहरूमा दर्शक अचानक बढ्न थालेपछि सो संख्या थपिँदै गएको थियो ।

गत आइतबारसम्मको तथ्यांक अनुसार फिल्मले देशभरबाट ३६ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको छ ।

निर्माता विनोद पौडेलका अनुसार आइतबारयताका तथ्यांक आगामी सोमबारमात्र सार्वजनिक गरिनेछ ।

नेपालमा मात्र नभई विदेशमा पनि फिल्मले उत्साहजनक व्यापार गरिरहेको छ ।

मंगलबारसम्मको तथ्यांक अनुसार अमेरिकामा मात्र फिल्मले ५ लाख डलरको व्यापार गरेको छ ।

त्यसैगरी अस्ट्रेलिया र न्युजिल्यान्डमा ८ लाख ५० हजार डलरको व्यापार गरेको छ ।

बाँकी देशहरूको पछिल्लो तथ्यांक भने सार्वजनिक हुन बाँकी नै छ ।

यस चलचित्रले गन्धर्व समुदाय केवल एक कथा मात्र नभई, समाजका विभिन्न वास्तविक र गहिरो जरा गाडिएका वर्गीय विभाजनका पीडालाई मर्मस्पर्शी रूपमा उजागर गरेको छ ।

प्रकाशित समय: बिहिबार ६ मङ्सिर, २०८१, १५:५८:४२

सम्बन्धित खबर

किसानको संघर्ष र युवाको भावना बोल्ने ‘फिल्म अस्त्र’को ‘कर्न बारी’ युट्युवमा

शुक्रबार ८ साउन, २०८३
३ दिनअघि

चलचित्र छायांकनको आकर्षक गन्तव्य बन्दै कोशी : पर्यटन प्रवर्द्धनदेखि आर्थिक गतिविधिसम्म नयाँ सम्भावना

बुधबार १० असार, २०८३
१ महिनाअघि

महेश बस्नेत अतिथि बनेपछि होन्डाले कमेडी च्याम्पियन्सबाट फिर्ता लियो प्रायोजन

बुधबार १३ फाल्गुण, २०८२
५ महिनाअघि

अरिजित सिंहले चलचित्र गायनबाट सन्यास घोषणा

बिहिबार १६ माघ, २०८२
६ महिनाअघि

पब्जी ई-स्पोर्ट्सको फिनाले सम्पन्न

बुधबार ८ असोज, २०८२
१० महिनाअघि

नवनियुक्त प्रधानमन्त्रीसँग कलाकारहरूको यस्तो अपेक्षा

आईतबार २९ भदौ, २०८२
११ महिनाअघि
देवानगञ्ज घटनामा निष्पक्ष छानबिन र सामाजिक सद्भाव कायम गर्न मानव अधिकार आयोगको अपिल
सोमबार ११ साउन, २०८३
कप्तानगञ्ज घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुख फेरिए, छानबिन समिति गठन
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनाको विरोधमा राजविराजमा प्रदर्शन, टायर बालेर न्यायको माग
सोमबार ११ साउन, २०८३
सुनसरीको कप्तानगञ्ज झडप छानबिन गर्न समिति गठन,अवस्था तनावपूर्ण
सोमबार ११ साउन, २०८३
देवानगञ्जमा झडपपछि दुई दिन शोक विदा, गोली लागेर एक जनाको मृत्यु
सोमबार ११ साउन, २०८३
कप्तानगञ्जमा झडप उग्र: एकको मृत्यु, ८ सर्वसाधारण र ८ प्रहरी घाइते
सोमबार ११ साउन, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने
आईतबार १० साउन, २०८३
प्रदेशमा सत्ता गठबन्धन जोगाउन कांग्रेसको पहल जारी
आईतबार १० साउन, २०८३
कर्णालीमा नयाँ मुख्यमन्त्रीका लागि दाबी आह्वान
आईतबार १० साउन, २०८३
भारतमा जस्तै नेपालमा पनि ‘पेपर लिक’, त्रिविको प्रश्नपत्र ६ मिनेटमै बाहिरिएपछि शिक्षा प्रणालीमाथि उठ्यो गम्भीर प्रश्न
आईतबार १० साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०