अमेरिकामा सर्वाधिक शो पाउने नेपाली फिल्म ‘पूर्णबहादुरको सारङ्गी’

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २ मङ्सिर, २०८१
२ वर्षअघि

विराटनगर । ‘पूर्णबहादुरको सारङ्गी’ले अमेरिकामा सर्वाधिक शो पाउने नेपाली फिल्मको कीर्तिमान रचेको छ ।
शनिबार एकैदिनमा फिल्मको शो संख्या २२६ थियो, जुन अहिलेसम्मकै उच्च हो ।

वितरण कम्पनी नेपाल इलेभन इन्टरटेनमेन्टले यसअघि ‘डिग्री माइला’ले एकैदिनमा रचेको ९० शो कीर्तिमानलाई यो फिल्मले उछिनेको जनाएको छ ।

टेक्सासको डालसस्थित पाँच हलमा फिल्मले २० शो पाएको छ ।ह्युस्टनका तीन हलमा ११ शो, ओहायो कोलम्बसका तीन हलमा १३ शो धेरैमध्ये हुन् । विशेषगरी नेपालीहरुको बाक्लो बसोबास रहेको टेक्सास, ओहायो क्षेत्रमा शो संख्या उच्च देखिएको छ ।

नोभेम्बर ८ मा रिलिज भएको फिल्मले सुरुवाती तीन दिनमा ३५० शो पाएको थियो । तर समग्रमा ‘डिग्री माइला’को ५६० शो थियो । जारी ट्रेन्ड हेर्दा ‘पूर्णबहादुरको सारङ्गी’ले यो शोलाई पनि उछिन्ने प्रक्षेपण छ ।

आइतबार पनि २२६ कै हाराहारीमा शो रहेको वितरक प्याट्रिक सुवेदीले जानकारी दिए । आफ्नो १३ वर्षे वितरण करिअरमा ‘पूर्णबहादुरको सारङ्गी’को यो व्यावसायिक उत्साह पहिलोपटक देखेको उनले बताए । ‘अहिले पनि ट्रेन्ड माथि गइरहेको छ’, उनले भने ।

 

सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरेको यो फिल्म अमेरिकासहित मध्यपूर्व, पूर्वी एसियाली मुलुक र अस्ट्रेलियामा समेत प्रदर्शनमा आएको छ ।

प्रकाशित समय: आईतबार २ मङ्सिर, २०८१, १७:०७:३२

सम्बन्धित खबर

किसानको संघर्ष र युवाको भावना बोल्ने ‘फिल्म अस्त्र’को ‘कर्न बारी’ युट्युवमा

शुक्रबार ८ साउन, २०८३
४ दिनअघि

चलचित्र छायांकनको आकर्षक गन्तव्य बन्दै कोशी : पर्यटन प्रवर्द्धनदेखि आर्थिक गतिविधिसम्म नयाँ सम्भावना

बुधबार १० असार, २०८३
१ महिनाअघि

महेश बस्नेत अतिथि बनेपछि होन्डाले कमेडी च्याम्पियन्सबाट फिर्ता लियो प्रायोजन

बुधबार १३ फाल्गुण, २०८२
५ महिनाअघि

अरिजित सिंहले चलचित्र गायनबाट सन्यास घोषणा

बिहिबार १६ माघ, २०८२
६ महिनाअघि

पब्जी ई-स्पोर्ट्सको फिनाले सम्पन्न

बुधबार ८ असोज, २०८२
१० महिनाअघि

नवनियुक्त प्रधानमन्त्रीसँग कलाकारहरूको यस्तो अपेक्षा

आईतबार २९ भदौ, २०८२
११ महिनाअघि
देवानगञ्जमा फेरि भिडन्त : दुवै पक्ष हातहतियार सहित निस्किए 
मङ्गलबार १२ साउन, २०८३
सुनसरीको मुख्य राजमार्ग क्षेत्रमा कर्फ्यू
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनाप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कारबाही र सर्वपक्षीय छानबिन समितिको माग
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनापछि तनाव झन् बढ्यो : कर्फ्युका बीच लुटपाट, आगजनी र राजमार्ग अवरुद्ध
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनाको प्रभाव विराटनगरमा : महानगरले बिदा नदिए पनि विद्यालय बन्द
मङ्गलबार १२ साउन, २०८३
सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनामा निष्पक्ष छानबिन र सामाजिक सद्भाव कायम गर्न मानव अधिकार आयोगको अपिल
सोमबार ११ साउन, २०८३
कप्तानगञ्ज घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुख फेरिए, छानबिन समिति गठन
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनाको विरोधमा राजविराजमा प्रदर्शन, टायर बालेर न्यायको माग
सोमबार ११ साउन, २०८३
सुनसरीको कप्तानगञ्ज झडप छानबिन गर्न समिति गठन,अवस्था तनावपूर्ण
सोमबार ११ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०