विराटनगरको हेरिटेजमा पब्लिक स्पिकिङ र ‘एमसी’ तालिम

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २० भदौ, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको विराटनगर महानगरपालिका-४ बरगाछीस्थित हेरिटेज इन्टरनेसनल स्कुलले आफ्ना विद्यार्थीहरूलाई एकदिने पब्लिक स्पिकिङ र मास्टर अफ सेरेमनिज (एमसी) तालसम दिएको छ ।

बिहीबार स्कुलको सभाहलमा आयोजित तालिममा विराटनगरका पत्रकार सन्तोष सिग्देलले सहजीकरण गरेका थिए ।

हेरिटेजमै कक्षा ३ मा अध्ययन गर्ने सार्थक र कक्षा १ का साश्वता सिग्देलका अभिभावकसमेत रहेका सिग्देलले तालिममा स-साना विद्यार्थीहरूलाई कार्यक्रम सञ्चालनदेखि स्टेज कार्यक्रमसम्बन्धी विषयमा प्रयोगात्मक अभ्यास गराएका थिए ।

सभा-समारोहमा कसरी बोल्ने र प्रस्तुत हुने भन्ने विषयमा विद्यार्थीहरूलाई ज्ञान प्रदान गरिएको उक्त तालिमबाट छात्र-छात्र अभिप्रेरित भएको स्कुलका प्रिन्सिपल सुशान्त बानियाँले बताए ।

विद्यार्थीका आन्तरिक प्रतिभा प्रष्फुटनका लागि यस किसिमका विभिन्न तालिम आयोजना गर्दै आइरहेको र गर्दैजाने उनको भनाइ छ ।

विराटनगरको उत्कृष्ट विद्यालयमध्येको एक हेरिटेजले पठनपाठनका अलाबा विभिन्नखाले अतिरिक्त क्रियाकलापहरू गराइरहेको छ ।

बिहीबार नै स्कुलले कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूलाई सहभागी गराएर जुनियर स्विमिङ प्रतियोगिताको आयोजना गरेको थियो । त्यसअघि बुधबार स्कुलले कक्षा ४ देखि ७ सम्मका विद्यार्थीहरूको फ्रिस्टाइल ५० मिटर स्विमिङ प्रतियोगिताको आयोजना गरेको थियो ।

त्यसभन्दा अगाडि भने हेरिटेजले कक्षा ४ देखि १० कक्षासम्मका विद्यार्थीहरूलाई महिनावारी, महिनावारीको समयमा हुने शारीरिक र भावनात्मक परिवर्तनहरू, महिनावारीको समयमा हुने गलत अभ्यासलगायत विषयमा सचेत गराएको थियो ।

विराटनगर नर्सिङ क्याम्पसकी सहायक प्राध्यापक पुनम मण्डलले सहजकर्ताको भूमिका निभाएकी उक्त कार्यक्रममा महिनावारीका विषयमा विद्यार्थीहरूका लागि सचेतनामुलक ‘सेसन’ चलाइएको थियो ।

प्रकाशित समय: बिहिबार २० भदौ, २०८१, २०:१९:४७

सम्बन्धित खबर

सुनसरी घटनापछि ९ दलको संयुक्त अपिल : शान्ति र सद्भाव कायम गर्न आग्रह

बुधबार १३ साउन, २०८३
४ हप्ताअघि

सिरहामा बालकको मृत्युपछि स्वास्थ्य केन्द्रमा तोडफोड

शनिवार ९ साउन, २०८३
१ महिनाअघि

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल, आईसीयूमा भर्ना गर्न चिकित्सकको सुझाव

शनिवार ९ साउन, २०८३
१ महिनाअघि

काक्रोच पार्टी अघि बढेसँगै मोदीले छाडे संसद भवन, दिल्लीमा सुरक्षा व्यवस्था कडा

सोमबार ४ साउन, २०८३
१ महिनाअघि

रक्षामन्त्री हटाएपछि युक्रेनमा जेलेस्की विरुद्ध विरोध प्रदर्शन

शुक्रबार १ साउन, २०८३
१ महिनाअघि

सरकारसँग संवाद प्रभावकारी बनाउन मिटरब्याज पीडितको वार्ता टोली गठन

बिहिबार ३२ असार, २०८३
१ महिनाअघि
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०