चर्चामा ‘बोकेदारी’को ‘गाह्रो छ हौ मलाई…’

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २२ चैत, २०८०
२ वर्षअघि

विराटनगर । म्युजिक भिडिओका माध्यमबाट सामाजिक विषयवस्तु पस्किन माहिर मानिन्छन्, बोकेदारी अर्थात् श्रीकृष्ण लुइँटेल ।

गीतकार, संगीतकार, गायक, कलाकारलगायत थुप्रै कर्मबाट चर्चित बोकेदारी पछिल्लोपटक ‘गाह्रो छ हौ मलाई…’ लिएर सांगीतिक बजारमाझ उपस्थित भएका छन् ।

हसाउँदै समाजको वास्तविक यथार्थता चित्रण गर्नमा खप्पिस बोकेदारीको उक्त गीत यतिबेला चर्चामा छ ।

गीतमा युवाजमात जति विदेशमा,गाउँघरमा वृद्धा र बालबालिका मात्र हुँदा मर्दा-पर्दा आइपर्ने आपतको समस्या समाधानमा स्वदेशमा रहेका युवाले निभाउनुपर्ने जिम्मेवारीलाई प्रस्तुत गरिएको छ ।

गीतमा गायक श्रीकृष्ण लुइँटेललाई गायिका मनिषा पोखरेलले गायनमा साथ दिएकी छन् । गायक लुइँटेलकै शब्द संगीत रहेको छ भने भिडिओमा मिलन सुवेदी ‘बाटाघरे’को निर्देशन रहेको छ ।

भिडियोमा श्रीकृष्ण लुइटेल, मिलन सुवेदी, अनिषा न्यौपाने, कृष्ण सुवेदी, मनोज पोखरेल, तीर्थ पोखरेल, गोपाल दर्जी, जमुना भडारी सञ्जेल, रेणु गौतम, शुभद्रा थापा, निर्मला आस्नेत, प्रमिला थापा, कोपिला खड्का, अम्बिका भण्डारी, देवराज सुवेदी, रमेश पोखरेल, बुद्धिमान भुजेलको जीवन्त अभिनय छ ।

भिडिओ सुमन तामाङले खिचेका हुन् भने सम्पादन हिमाल तामाङको रहेको छ ।

प्रकाशित समय: बिहिबार २२ चैत, २०८०, १८:०१:२५
विराटनगरको सेन्ट जोसेफले ‘फ्रेसर्स पुल पार्टी’ गर्दै गर्‍यो नयाँ विद्यार्थीहरुलाई स्वागत
आईतबार ३१ जेठ, २०८३
‘कांग्रेस व्यवहारिक रुपमा फुटिसक्यो’
आईतबार ३१ जेठ, २०८३
दरबार हत्याकाण्डबारे दुर्गा प्रसाईँको विवादास्पद अभिव्यक्ति : राजा हटाउन राजेन्द्र लिङ्देल समेत लागे 
आईतबार ३१ जेठ, २०८३
च्याटजिपिटीसँगको संवादपछि युवतीको मृत्यु, ओपनएआईविरुद्ध मुद्दा
आईतबार ३१ जेठ, २०८३
कोशी प्रदेशमा अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाउन विराटनगरमा अनुसन्धान गोष्ठी 
आईतबार ३१ जेठ, २०८३
इस्कोनमा बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ
आईतबार ३१ जेठ, २०८३
पूजाका लागि फूल टिप्न निस्किएकी पद्माको हात्ती आक्रमणमा मृत्यु
आईतबार ३१ जेठ, २०८३
कैलालीमा महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
आईतबार ३१ जेठ, २०८३
विश्वकपः समूह ‘सी’ मा स्कटल्यान्डले खाता खोल्यो, ब्राजिल पर्‍यो अफ्ठेरोमा
आईतबार ३१ जेठ, २०८३
परराष्ट्रमन्त्री शिशिर खनाल चीन जाँदै, यस्ता छन् भ्रमणका उद्देश्य
आईतबार ३१ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०