एफए कप : युनाइटेड क्वार्टरफाइनलमा, अन्तिम समयमा क्यासेमिरोले गरे निर्णायक गोल

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १७ फाल्गुण, २०८०
९ महिनाअघि

विराटनगर । क्यासेमिरोले अन्तिम समयमा गरेको निर्णायक गोलको सहायतामा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड एफए कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको पाँचौं चरणको खेलमा नटम फोरेस्टलाई उसैको मैदानमा १-० गोलले हराएको युनाइटेड क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

खेलको ८९औं मिनेटमा क्यासेमिरोले ब्रुनो फर्नान्डेजको पासमा गोल गर्दै युनाइटेडलाई जित दिलाएका थिए ।

अब, उसले क्वार्टरफाइनलमा लिभरपुलको सामना गर्ने छ । लिभरपुल गएराति नै भएको अर्को खेला साउथह्याम्पटनलाई ३-० गोलले हराउँदै अन्तिम आठमा प्रवेश गरेको हो ।

गएराति नै भएको अर्को खेलमा चेल्सीले लिड्स युनाइटेडलाई ३-२ गोलले हरायो भने अर्को खेलमा वुल्भ्सले ब्राइटनलाई १-० गोलले हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गर्‍यो ।

प्रकाशित समय: बिहिबार १७ फाल्गुण, २०८०, ०७:०४:१६

सम्बन्धित खबर

च्याम्पियन्स लिगमा अल नासर पराजित

मङ्गलबार १८ मङ्सिर, २०८१
३ दिनअघि

विराटनगर फुटसल लिग : एबिफाइभ एफसी शीर्ष स्थानमा कायम

सोमबार १७ मङ्सिर, २०८१
४ दिनअघि

सर्वोत्कृष्ट फुटबलरको मनोनयनमा मेसी, परेनन् रोनाल्डो

शुक्रबार १४ मङ्सिर, २०८१
१ हप्ताअघि

एनपिएल जिते विराटनगर किंग्सलाई ३० लाख दिने मुख्यमन्त्री कार्कीको घोषणाबारे चर्चा

बुधबार १२ मङ्सिर, २०८१
१ हप्ताअघि

एनपिएलको ट्रफी अनावरण गर्दै ओलीले सातै कप्तानको प्रशंसा, कसलाई के भने ?

सोमबार १० मङ्सिर, २०८१
२ हप्ताअघि

महिला टिमलाई विश्वकप पुर्‍याउने प्रशिक्षक महेश रिजाललाई विकेभिएमको सम्मान

शुक्रबार ७ मङ्सिर, २०८१
२ हप्ताअघि
जापान पढ्न जानेका लागि आध्याको नि:शुल्क सेमिनार
बिहिबार २० मङ्सिर, २०८१
कीर्तिमानी लक्ष्य पूरा गर्दै विराटनगरले निकाल्यो पहिलो जित
बुधबार १९ मङ्सिर, २०८१
ग्रामथानका नवनिर्वाचित अध्यक्ष माझीले लिए शपथ
बुधबार १९ मङ्सिर, २०८१
तस्करको नयाँ जुक्ती : गाडीमा सरकारी नम्बर प्लेट टाँसेर गाँजा तस्करी !
बुधबार १९ मङ्सिर, २०८१
आफ्नै भवनमा सर्‍यो कटहरी-५ वडा कार्यालय
बुधबार १९ मङ्सिर, २०८१
सांसद चौधरीलाई बेलायतमा ‘वर्ल्ड बुक अफ रेकर्ड’बाट सम्मान
बुधबार १९ मङ्सिर, २०८१
अग्रिम बुकिङबाट नै पुष्पा-२ ले कमायो ५५ करोड
मङ्गलबार १८ मङ्सिर, २०८१
आफ्ना कर्मचारीलाई राख्न विराटनगरमा घर खोज्दै स्वास्थ्य मन्त्रालय
मङ्गलबार १८ मङ्सिर, २०८१
रास्वपाबाट वडाध्यक्ष बनेकी श्रेष्ठलाई बालेनले खुवाए शपथ
मङ्गलबार १८ मङ्सिर, २०८१
मनमोहनका विद्यार्थीले बनाए चालक आफैंले खाएको रक्सी चेक गर्ने मेसिन
मङ्गलबार १८ मङ्सिर, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०