अमेरिकन अभिनेता विन डिजेलविरुद्ध यौन दुर्व्यवहारको मुद्दा

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ६ पुस, २०८०
३ वर्षअघि

एजेन्सी । अमेरिकन अभिनेता तथा फिल्म निर्माता विन डिजेलमाथि यौन दुर्व्यवहारको मुद्दा परेको छ ।

हलिउड अभिनेता डिजेलकी एक पूर्वनिजी सहायक एस्टा जोनासनले यौन दुर्व्यवहारको आरोप लगाउँदै उनीविरुद्ध उजुरी दिएकी हुन् ।

Advertisement

सन् २०१० मा ‘फास्ट फाइभ’को सुटिङको क्रममा डिजेलले आफूमाथि यौन दुर्व्यवहार गरेको जोनासनको आरोप छ ।

बिहीबार लस एन्जलसमा सो मुद्दा दायर गरिएको बताइएको छ ।

‘फास्ट फाइभ’को छायाङ्कनको क्रममा एटलान्टाको सेन्ट रेजिस होटलमा सो घटना भएको उनको दाबी छ ।

डिजेलले भित्तामा अडेस लगाएर आफूमाथि यौन क्रियाकलाप गरेको जोनासनले प्रहरीसमक्ष बयान दिएकी छन् ।

यौन दुर्व्यवहार गरेको केही घण्टापछि अभिनेता डिजेलको कम्पनीले आफूलाई गलत गरिकाले कम्पनीबाट निष्कासन गरेकोसमेत उनको आरोप छ ।

ती सहायकले अभिनेता डिजेलकी बहिनी र उनको कम्पनी वान रेस फिल्म्सविरुद्ध पनि मुद्दा दायर गरेकी छन् ।

तथापि, अभिनेताका वकिल मार्क सिन्क्लेयरले डिजेलले उक्त दाबीलाई पूर्ण रूपमा अस्वीकार गरेको बताएका छन् ।

 

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

चिनियाँ उपमन्त्री यान दोङ नेपाल आउँदै
आईतबार २१ असार, २०८३
धनकुटामा एकैपटक १९ जना नेता तथा कार्यकर्ताले कांग्रेस छाडे
आईतबार २१ असार, २०८३
एपीएफ स्कुलको रकम हिनामिना आरोपमा इन्स्पेक्टर कल्पना गुरुङ पक्राउ
आईतबार २१ असार, २०८३
सहकारी बचत फिर्ता गर्न ऐन संशोधन गरिएको हो : मन्त्री प्रतिभा रावल
आईतबार २१ असार, २०८३
चितवनमा जंगली हात्तीको आक्रमणपछि आगलागी हुँदा आमा–छोराको मत्यु
आईतबार २१ असार, २०८३
मन्सुरीको पहलमा सहकारी बचत फिर्ता अभियान प्रभावकारी, झण्डै चार करोड रकम बचतकर्तालाई फिर्ता
शनिवार २० असार, २०८३
गुरुङ नेतृत्वको बर्जु–१ ले किसानलाई दियो विद्युतीय पानी तान्ने मेसिन
शनिवार २० असार, २०८३
बर्जु–२ ले गर्यो  किसानहरुलाई निःशुल्क स्प्रे मेसिन वितरण
शनिवार २० असार, २०८३
प्रधानमन्त्री बालेनलाई संसदमा आउन आङ्देम्बको आग्रह
शनिवार २० असार, २०८३
सरकारका सय दिन पूर्णत असफल : प्रचण्ड
शनिवार २० असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०