बिटिएसले कतार विश्वकपका लागि गीत गाउने

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १३ साउन, २०७९
२ वर्षअघि
बिटिएसले

कोरियन पप ब्यान्ड बिटिएसले कतार विश्वकप २०२२ का लागि गीत गाउने भएको छ ।

दक्षिण कोरियाको बहुराष्ट्रिय अटोमोबाइल कम्पनी हुन्डाईले आयाेजना गर्ने विश्वव्यापी अभियानमा बिटिएसले गीत गाउन लागेको हो ।

हुन्डाई फिफा फुटबल विश्वकपको विश्वव्यापी उत्सवको आधिकारिक प्रायोजक हो । आधिकारिक प्रायोजक हुन्डाईले आयोजना गर्ने भएको ‘गोल अफ द सेन्चुरी’ अभियानमा बिटिएसले गीतसहित सहभागीता जनाउने भएको छ ।

हुन्डाईको ग्लोबल एम्बेसडर रहेको बिटिएससँगै ‘गोल अफ द सेन्चुरी’ अभियानमा फुटबल आइकन स्टिभ जेरार्ड, कोरियाका पूर्व राष्ट्रिय फुटबल टोलीका कप्तान पार्क जिसुङ, युनेस्कोका राजदूत नादिया नादिम, चर्चित फेसन डिजाइनर जेरेमी स्कट र प्रख्यात मूर्तिकार लोरेन्जो क्विन लगायतको सहभागिता रहनेछ ।

फिफा विश्वकप २०२२ यसै वर्षको नोभेम्बरदेखि डिसेम्बरसम्म आयोजना हुँदैछ ।

प्रकाशित समय: शुक्रबार १३ साउन, २०७९, १८:४६:४४

सम्बन्धित खबर

लामिनको दुई गोल, बार्सिलोनाले निकाल्यो लगातार पाँचौं जित
आईतबार ३० भदौ, २०८१
हेरिटेजका दुई विद्यार्थी थाइल्यान्ड जाँदै, जितको शुभकामना दिँदै स्कुलले गर्‍यो बिदाइ
आईतबार ३० भदौ, २०८१
घट्यो इन्धनको मूल्य, विराटनगरमा कसरी पर्छ पेट्रोलको दाम ?
आईतबार ३० भदौ, २०८१
अवे मैदानमा आर्सनलको लगातार छैटौं जित, सिटीमाथि थपियो दबाब
आईतबार ३० भदौ, २०८१
मियामीको कमब्याक जित : मैदान फर्किएकै दिन मेस्सीले गरे दुई गोल, स्वारेजले थपे एक गोल
आईतबार ३० भदौ, २०८१
ग्रामथान गाउँपालिका पूर्वअध्यक्षसहित नौ जुवाडे पक्राउ, १८ लाख नगद बरामद !
आईतबार ३० भदौ, २०८१
भिनिसियस र एमबाप्पेको पेनाल्टी गोलमा रियलको जित
आईतबार ३० भदौ, २०८१
घरमै हार्‍यो लिभरपुल, बेहोर्‍यो पहिलो हार
शनिवार २९ भदौ, २०८१
हालान्ड चम्किँदा सिटीको कमब्याक जित, नयाँ सिजनको प्रिमियर लिगमा हालान्डले पुर्‍याए नौ गोल
शनिवार २९ भदौ, २०८१
बालेन अराजक कि निडर ? ओलीलाई दिए बालदिवसको शुभकामना !
शनिवार २९ भदौ, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०