बिटिएसले कतार विश्वकपका लागि गीत गाउने

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १३ साउन, २०७९
४ वर्षअघि
बिटिएसले

कोरियन पप ब्यान्ड बिटिएसले कतार विश्वकप २०२२ का लागि गीत गाउने भएको छ ।

दक्षिण कोरियाको बहुराष्ट्रिय अटोमोबाइल कम्पनी हुन्डाईले आयाेजना गर्ने विश्वव्यापी अभियानमा बिटिएसले गीत गाउन लागेको हो ।

Advertisement

हुन्डाई फिफा फुटबल विश्वकपको विश्वव्यापी उत्सवको आधिकारिक प्रायोजक हो । आधिकारिक प्रायोजक हुन्डाईले आयोजना गर्ने भएको ‘गोल अफ द सेन्चुरी’ अभियानमा बिटिएसले गीतसहित सहभागीता जनाउने भएको छ ।

हुन्डाईको ग्लोबल एम्बेसडर रहेको बिटिएससँगै ‘गोल अफ द सेन्चुरी’ अभियानमा फुटबल आइकन स्टिभ जेरार्ड, कोरियाका पूर्व राष्ट्रिय फुटबल टोलीका कप्तान पार्क जिसुङ, युनेस्कोका राजदूत नादिया नादिम, चर्चित फेसन डिजाइनर जेरेमी स्कट र प्रख्यात मूर्तिकार लोरेन्जो क्विन लगायतको सहभागिता रहनेछ ।

फिफा विश्वकप २०२२ यसै वर्षको नोभेम्बरदेखि डिसेम्बरसम्म आयोजना हुँदैछ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०