र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ मङ्गलबारबाट प्रसारण हुँदै

नेपहपको श्रीपेच

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २८ फाल्गुण, २०७८
४ वर्षअघि
नेपहप

र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ मङ्गलबारदेखि प्रसारण हुने भएको छ ।

इमेज च्यानलमा प्रत्येक मङ्गलबार र बुधबार राति ८ देखि ९ बजेसम्म कार्यक्रम प्रसारण हुने जनाइएको छ ।

पोखरा अडिसनबाट सुरु गरिने शोमा काठमाडौँ, पोखरा, बुटवल, चितवन र इटहरी अडिसनबाट छानिएका एक सय २३ जनाले प्रतिस्पर्धा गर्नेछन् ।

अडिसन राउन्ड सकिएपछि टपिक र ब्याटल राउन्ड हुनेछ । ४० जनाले टपिक राउन्डमा प्रतिस्पर्धा गर्ने छन् । भोटिङको आधारमा ४० प्रतिस्पर्धी मध्य चारजना फाइनलमा पुग्नेछन् ।

आयोजकका अनुसार शोको विजेतालाई १० लाख र दोस्रो हुनेलाई पाँच लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनुका साथै वर्ल्ड टुर पनि गर्न पाउने छन् ।

ओएसआर डिजिटलको सहकार्यमा सुदीप पोखरेल र रोशन श्रेष्ठले ‘नेपहपको श्रीपेच’ निर्माण गरेका हुन् । र्‍यापरहरू बालेन शाह, गिरिश खतिवडा, मानष घले शोमा जजको रुपमा छन् ।

साथै, शोमा मिस्टर डी, डेजेन र कवि-जी प्रि–जजहरूको रूपमा रहेका छन् । हिपहप र र्‍याप गायनमा आधारित रियालिटी शोको ग्राण्ड ओपनिङ यसै साता सम्पन्न भइसकेको छ ।

 

प्रकाशित समय: शनिवार २८ फाल्गुण, २०७८, २१:३६:०५

सम्बन्धित खबर

हलभित्र फिल्म रेकर्ड नगर्न चलचित्र विकास बोर्डको आग्रह

आईतबार १७ साउन, २०८३
७ दिनअघि

किसानको संघर्ष र युवाको भावना बोल्ने ‘फिल्म अस्त्र’को ‘कर्न बारी’ युट्युवमा

शुक्रबार ८ साउन, २०८३
२ हप्ताअघि

चलचित्र छायांकनको आकर्षक गन्तव्य बन्दै कोशी : पर्यटन प्रवर्द्धनदेखि आर्थिक गतिविधिसम्म नयाँ सम्भावना

बुधबार १० असार, २०८३
२ महिनाअघि

महेश बस्नेत अतिथि बनेपछि होन्डाले कमेडी च्याम्पियन्सबाट फिर्ता लियो प्रायोजन

बुधबार १३ फाल्गुण, २०८२
५ महिनाअघि

अरिजित सिंहले चलचित्र गायनबाट सन्यास घोषणा

बिहिबार १६ माघ, २०८२
६ महिनाअघि

पब्जी ई-स्पोर्ट्सको फिनाले सम्पन्न

बुधबार ८ असोज, २०८२
११ महिनाअघि
‘कांग्रेसको झोले हुँ भनेर छाती पिट्न सक्ने गर्विलो पार्टी बनाउँछौँ’
शनिवार २३ साउन, २०८३
बैंककमा १४ वर्षीय किशोरको गोली प्रहारबाट ८ जनाको मृत्यु
शनिवार २३ साउन, २०८३
३० वर्षदेखि सगरमाथामा रहेको ‘ग्रीन बुट्स’को शव घर फर्काइँदै
शनिवार २३ साउन, २०८३
सरकारसँग रमेश प्रसाईंको प्रश्न, जनतालाई लाइनमुक्त बनाउने वाचा कहाँ गयो ?
शुक्रबार २२ साउन, २०८३
सम्पत्ति शुद्धीकरणमा चक्रे मिलनले पाए सफाइ
शुक्रबार २२ साउन, २०८३
क्यान्सरसँगको लडाइँ कि उपचार खर्चसँगको हार? पराजुली दम्पतीको घटनाले उठायो गम्भीर प्रश्न
शुक्रबार २२ साउन, २०८३
भदौदेखि निर्णायक आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय
शुक्रबार २२ साउन, २०८३
कांग्रेस सांसद् डा‍‍.चन्द्रमोहन यादव सदनमा मौन उभिने
शुक्रबार २२ साउन, २०८३
शनिबार पूर्वी नेपालका केही जिल्लामा १२ घण्टा विद्युत् अवरुद्ध
शुक्रबार २२ साउन, २०८३
राष्ट्रियसभा बैठक साउन २७ गते बस्ने
शुक्रबार २२ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०