अघिल्लो लेगको फराकिलो जितको सहायतामा म्यानचेस्टर सिटी अन्तिम आठमा

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २६ फाल्गुण, २०७८
३ वर्षअघि
सिटी

अघिल्लो लेगको फराकिलो जितको सहायतामा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा स्पोर्टिङ सिपीसँग गोलरहित बराबरी खेलेको सिटी समग्रमा ५-० को जितसहित अन्तिम आठमा पुगेको हो ।

पोर्चुगलमा भएको पहिलो लेगको खेलमा सिटीले ५-० को फराकिलो जित निकालेको थियो । जसको कारण सिटीले समग्रमा जित निकाल्दै अर्को चरणको यात्रा तय गरेको हो ।

इङ्ग्ल्यान्डस्थित इतिहाद स्टेडियममा भएको खेलको निर्धारित समय दुवै टिमले गोल गर्न सकेनन् ।

सिटीको घरेलु मैदानमा भएको दोस्रो लेगमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् ।

दुवै टोली फिनिसिङ चुक्दा खेल गोलरहित सकिएको हो ।

यससँगै लगातार पाँचौँ सिजन सिटीले अन्तिम आठमा स्थान बनायो भने सिपी प्रि–क्वार्टरफाइलबाटै बाहिरियो ।

प्रकाशित समय: बिहिबार २६ फाल्गुण, २०७८, ०७:३१:१३

सम्बन्धित खबर

लामिनको दुई गोल, बार्सिलोनाले निकाल्यो लगातार पाँचौं जित
आईतबार ३० भदौ, २०८१
हेरिटेजका दुई विद्यार्थी थाइल्यान्ड जाँदै, जितको शुभकामना दिँदै स्कुलले गर्‍यो बिदाइ
आईतबार ३० भदौ, २०८१
घट्यो इन्धनको मूल्य, विराटनगरमा कसरी पर्छ पेट्रोलको दाम ?
आईतबार ३० भदौ, २०८१
अवे मैदानमा आर्सनलको लगातार छैटौं जित, सिटीमाथि थपियो दबाब
आईतबार ३० भदौ, २०८१
मियामीको कमब्याक जित : मैदान फर्किएकै दिन मेस्सीले गरे दुई गोल, स्वारेजले थपे एक गोल
आईतबार ३० भदौ, २०८१
ग्रामथान गाउँपालिका पूर्वअध्यक्षसहित नौ जुवाडे पक्राउ, १८ लाख नगद बरामद !
आईतबार ३० भदौ, २०८१
भिनिसियस र एमबाप्पेको पेनाल्टी गोलमा रियलको जित
आईतबार ३० भदौ, २०८१
घरमै हार्‍यो लिभरपुल, बेहोर्‍यो पहिलो हार
शनिवार २९ भदौ, २०८१
हालान्ड चम्किँदा सिटीको कमब्याक जित, नयाँ सिजनको प्रिमियर लिगमा हालान्डले पुर्‍याए नौ गोल
शनिवार २९ भदौ, २०८१
बालेन अराजक कि निडर ? ओलीलाई दिए बालदिवसको शुभकामना !
शनिवार २९ भदौ, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०