नेपालकी भूमिकालाई सहासिक महिला पुरस्कार

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २४ फाल्गुण, २०७८
५ वर्षअघि
नेपालकी भूमिका

नेपालकी भूमिका श्रेष्ठलाई सन् २०२२ को सहासिक महिला पुरस्कार प्रदान गरिने भएको छ ।

अमेरिकी विदेश मन्त्रालयले उनलाई यो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

नेपालका यौनिक अल्पसङ्ख्यकको हक अधिकारका लागि कार्यरत भूमिका श्रेष्ठले पुर्याएको योगदानका लागि सो पुस्कार दिइएको अमेरिकी विदेशमन्त्रालयले जनाएको छ ।

सो पुरस्कार यस अघि एसिड पीडित मुस्कान खातुनले पाएकी थिइन् ।

काठमाडौँको नैकापमा जन्मिएकी तेस्रो लिंगी अर्थात् ट्रान्सजेन्डर भूमिकाले ट्रान्सजेन्डरसँगै समलिङ्गीको अधिकारको क्षेत्रमा काम गर्दै आएकी छन् ।

उनी ब्लु डाइमण्ड सोसाइटीमा आबद्ध भएर काम गर्दै आएकी छन् ।

तेश्रोलिङ्गी समुदायको हक, अधिकार र लैङ्गिक समानता लागि आवाज उठाउँदै आएकी श्रेष्ठ यसअघि विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा परेकी थिइन् ।

बेलायती संस्था एपोलिटकलले सार्वजनिक गरेको लैङ्गिक समानतासम्बन्धी शीर्ष १०० व्यक्तिको सूचिमा श्रेष्ठ पनि परेकी हुन् ।

 

प्रकाशित समय: मङ्गलबार २४ फाल्गुण, २०७८, २१:०७:०७
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०