च्याम्पियन्स लिग : रियल र पिएसजी भिड्दै, सिटी पनि प्रतिस्पर्धामा

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ३ फाल्गुण, २०७८
५ वर्षअघि

च्याम्पियन्स लिगअन्तर्गत मङ्गलबार (आज) दुई खेल हुँदै छन् ।

लिगको अन्तिम १६ पहिलो लेगअन्तर्गत आज चार टिम प्रतिस्पर्धामा छन् ।

आज स्पेनिस क्लब रियल मड्रिड, फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी), इङ्ग्ल्यान्डको म्यानचेस्टर सिटी र पोर्चुगिज क्लब स्पोर्टिङ सिपीले खेल्दै छन् ।

दुवै खेल नेपाली समयानुसार आज राति १ः४५ बजेबाट सुरु हुनेछ ।

रियल र पिएसजीबीचको खेल फ्रान्समा हुने छ ।

रियल च्याम्पियन्स लिगमा सर्वाधिक धेरै अनुभवी टिम हो ।

उसले हालसम्म १३ वटा उपाधि जितेको छ ।

पिएसजी भने अहिलेसम्म उपाधि जित्न सकेको छैन ।

सिटी र सिपीबीचको खेल पोर्चुगलमा हुने छ ।

सिटी साविक विजेता टिम हो ।

गत संस्करण सिटी इङ्ग्ल्यान्डकै चेल्सीसँग १-० गोलले पराजित हुँदै उपाधि जित्नबाट बञ्चित भएको थियो ।

यो पनि :

फिफा क्लब विश्वकप तोकिएको मितिमै हुन्छ : फिफा

प्रकाशित समय: मङ्गलबार ३ फाल्गुण, २०७८, २२:०८:५१
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०