पुलिस र च्यासलको खेल शनिबार हुने

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १७ माघ, २०७८
५ वर्षअघि
ए डिभिजन लिग

च्यासलका १९ जना खेलाडीलाई कोरोना सङ्क्रमण भएपछि रोकिएको च्यासल युथ क्लब र नेपाल पुलिस क्लबबीचको खेल शनिबार हुने भएकाे छ ।

सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत नवौँ चरणमा यी दुईबीच हुने भनिएकाे खेल काेभिड संक्रमणका कारण स्थगित गरिएकाे थियाे ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सोमबार विज्ञप्ति जारी गर्दै पुलिस र च्यासलको खेल शनिबार खेलाउने जानकारी दिएको हो ।

यसअघि माघ २ गतेका लागि तय भएको उक्त खेल अन्तिम समयमा स्थगित भएको थियो ।

एन्फाले लिगको १०औँ राउन्डदेखिका खेलका लागि नयाँ मिति हालसम्म सार्वजनिक गरेको छैन ।

लिगमा आठ खेल खेलेको पुलिस अहिले सात अङ्कसहित ११औँ स्थानमा छ । समान खेलबाट पाँच अङ्क बनाएको च्यासल १३औँ स्थानमा छ । च्यासलले रेलिगेसन रेखा जोगाउन सकेको छैन ।

नाै खेलमा २० अङ्क बनाएकाे मछिन्द्र अपराजित रहँदै लिगकाे शीर्ष स्थानमा छ । समान खेल खेलेकाे मनाङ मस्र्याङ्दी क्लब १९ अङ्कका साथ दाेस्राे र १७ अङ्कका साथ त्रिभुवन आर्मी फुटबल क्लब तेस्राे स्थानमा छ ।

प्रकाशित समय: सोमबार १७ माघ, २०७८, २०:०८:०९
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०