‘बधाई दो’ को ट्रेलर सार्वजनिक, फेब्रुअरी ११ मा रिलिज हुने

फिल्मको ट्रेलर सारवजनिक

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १२ माघ, २०७८
३ वर्षअघि
ट्रेलर

बलिउड फिल्म ‘बधाई दो’ को ट्रेलर सार्वजनिक भएको छ ।

अभिनेता राजकुमार राव र अभिनेत्री भूमि पेडनेकर अभिनित फिल्म ‘बधाई दो’को ट्रेलर रिलिज भएको हो ।

सारवजनिक कमेडी जनराको यो फिल्मको ट्रेलरमा भूमि पेडनेकर एक पिटी शिक्षकको भूमिका निभाउँदै देखिएकी छन् । राजकुमार पुलिस अफिसरको भूमिकामा देखिएका छन् ।

ट्रेलरमा रुममेट्सको रुपमा बस्ने गरी विवाह गरेपछि राजकुमार र भूमिको जीवनमा आउने विभिन्न उच्चार-चढावलाई प्रस्तुत गरिएको छ ।

हर्षवर्धन कुलकर्णीले निर्देशन गरेको फिल्म सन् २०१८ मा प्रदर्शन भएको ‘बधाई हो’को सिक्वेल हो । फिल्म फेब्रुअरी ११ मा रिलिज हुने भएको छ ।

 

प्रकाशित समय: बुधबार १२ माघ, २०७८, २१:५४:०५

सम्बन्धित खबर

लुम्बिनी लायन्सको ब्राण्ड एम्बासडरमा राजेश हमाल

सोमबार २६ कार्तिक, २०८१
२५ मिनेटअघि

‘पूर्णबहादुरको सारंगी’ बन्यो सर्वाधिक ‘सो’ पाउने नेपाली फिल्म

शनिवार २४ कार्तिक, २०८१
२ दिनअघि

फिल्म छाडेर प्रत्यक्ष राजनीतिमा होमिए साउथका सुपरस्टार थलपती विजय

सोमबार १२ कार्तिक, २०८१
२ हप्ताअघि

दीपक-दीपाको कम्पनी बन्यो एक अर्ब कमाइ गर्ने पहिलो नेपाली निर्माता कम्पनी

सोमबार ५ कार्तिक, २०८१
३ हप्ताअघि

दसैंमा जुध्दै छन् तीन चलचित्र, कसले जित्ला दर्शकको मन ?

आईतबार २० असोज, २०८१
१ महिनाअघि

ऐतिहासिक चलचित्र ‘नालापानी’ को प्रवर्द्धनमा कोशी प्रदेश सरकारले सहयोग गर्ने

शनिवार १२ असोज, २०८१
१ महिनाअघि
विराटनगरमा साततले भवनपरिसरमा किसुनजीको प्रतीमा र पार्क (भिडियोसहित)
सोमबार २६ कार्तिक, २०८१
लुम्बिनी लायन्सको ब्राण्ड एम्बासडरमा राजेश हमाल
सोमबार २६ कार्तिक, २०८१
मोरङको कानेपोखरीमा भाउजूमाथि खुकुरी प्रहार गर्ने देवर पक्राउ
सोमबार २६ कार्तिक, २०८१
फुटसल लिगमा स्टार ब्वाइज, एबी फाइभ र अपटाउन एफसीको जित
आईतबार २५ कार्तिक, २०८१
प्रथम नेपाल हब महिला टी-२० क्रिकेटमा विराटनगर विजयी
आईतबार २५ कार्तिक, २०८१
पक्राउ परेका पूर्वमन्त्री अधिकारीलाई काठमाडौं लगिँदै
आईतबार २५ कार्तिक, २०८१
मानव तस्कर आरोपित पूर्वमन्त्री अधिकारी पक्राउ
आईतबार २५ कार्तिक, २०८१
सिटीले हार्दा लिभरपुललाई फाइदा, शीर्ष स्थानमा बनायो ५ अंकको अग्रता
आईतबार २५ कार्तिक, २०८१
‘खोल्सीको सुन’ खेतीबाट मालामाल : एक लाखनजिक पुग्यो अलैंचीको मूल्य, किसान उत्साहित !
आईतबार २५ कार्तिक, २०८१
पाथीभरामा केबुलकार तत्काल खारेज गर्न माग
आईतबार २५ कार्तिक, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०