ओमिक्रोन भेरिएन्टका लागि खोप परीक्षण सुरु

खोप परीक्षण सुरु

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १२ माघ, २०७८
५ वर्षअघि
खोप

कोरोना भाइरसको ओमिक्रोन भेरिएन्टका लागि खोप परीक्षण सुरु गरिएको छ ।

फाइजर र बायोएनटेक कम्पनीले ५५ वर्ष उमेर समूहसम्मका मानिसमा ओमिक्रोन लक्षित खोपका लागि क्लिनिकल परीक्षण सुरु गरेको हो ।

जर्मनी कम्पनी बायोएनटेकका प्रमुख कार्यकारी अधिकृत उगुर साहिनले कोभिडसँग लड्न बनाइएको यसअघिका खोपले ओमिक्रोनविरुद्ध पूर्ण रुपमा काम नगरेको सङ्केत देखिएको बताएका छन् ।

१४ सयभन्दा बढीलाई समावेश गरिएको अध्ययमा ६ सय १५ जनालाई फाइजर-बायोन्टेकले हाल उपलब्ध गराइरहेको खोपको दुई मात्रा दिइने छ ।

त्यसपछि उनिहरूलाई ओमिक्रोनलक्षित खोपको एक मात्रा दिइनेछ । अर्को समुहका ६ सय जनालाई हाल उपलब्ध खोपको तीन मात्रा लगाइसकेपछि ओमिक्रोनलक्षित खोप दिइनेछ ।

र, खोप नलगाएका दुई सयलाई भने ओमिक्रोनलक्षित खोपको तीन मात्रा दिइनेछ ।

फाइजरका कार्यकारी अधिकृत अल्बर्ट बोरलाले परीक्षणको परारम्भिक नतिजा आउँदो मार्चसम्ममा निकाल्ने प्रयासमा रहेको बताएका छन् ।

–बिबिसीबाट

 

प्रकाशित समय: बुधबार १२ माघ, २०७८, २१:४२:२९

सम्बन्धित खबर

बाढी–पहिरोले बीपी राजमार्ग अवरुद्ध, धुलिखेलमा सवारीसाधन होल्ड

शुक्रबार ९ असोज, २०८३
२७ minutes

एसियन गेम्स : महिला कबड्डीमा भारतसँग पराजित हुँदै नेपालले जित्यो कास्य

शुक्रबार ९ असोज, २०८३
३५ minutes

‘हामीले सिर्जना नै नगरेको संकटको मूल्य चुकाइरहेका छौँ’

शुक्रबार ९ असोज, २०८३
३९ minutes

भारी वर्षा र हिमपातको जोखिमपछि मनाङका उच्च हिमाली क्षेत्रमा पदयात्रा रोक

बिहिबार ८ असोज, २०८३
१८ घण्टाअघि

लेखक भरतमणि दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, अनुसन्धान भने जारी रहने

बिहिबार ८ असोज, २०८३
१८ घण्टाअघि

कांग्रेसको १५औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक

बिहिबार ८ असोज, २०८३
१९ घण्टाअघि
सुनको मूल्य घट्यो, तोलाको २ लाख ९८ हजार ६ सयमा कारोबार
शुक्रबार ९ असोज, २०८३
बाढी–पहिरोले बीपी राजमार्ग अवरुद्ध, धुलिखेलमा सवारीसाधन होल्ड
शुक्रबार ९ असोज, २०८३
एसियन गेम्स : महिला कबड्डीमा भारतसँग पराजित हुँदै नेपालले जित्यो कास्य
शुक्रबार ९ असोज, २०८३
‘हामीले सिर्जना नै नगरेको संकटको मूल्य चुकाइरहेका छौँ’
शुक्रबार ९ असोज, २०८३
भारी वर्षा र हिमपातको जोखिमपछि मनाङका उच्च हिमाली क्षेत्रमा पदयात्रा रोक
बिहिबार ८ असोज, २०८३
लेखक भरतमणि दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, अनुसन्धान भने जारी रहने
बिहिबार ८ असोज, २०८३
एमालेमा विद्यादेवी भण्डारीको पुनरागमन, वरिष्ठ नेतामा अनुमोदित
बिहिबार ८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक
बिहिबार ८ असोज, २०८३
पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेतामा प्रस्तावित
बिहिबार ८ असोज, २०८३
पाँच दिनसम्म ठूला नदीमा जलसतह बढ्ने, दर्जनौँ जिल्लामा बाढीको जोखिम
बिहिबार ८ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०