‘पारस’को तयारीमा अनमोल

'पारस'को तयारी

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ४ माघ, २०७८
३ वर्षअघि

चर्चित अभिनेता अनमोल केसीले होम प्रोडक्सनको नयाँ फिल्म ‘पारस’ को तयारी सुरु गरेका छन् ।

‘एक्स ९: लेभल वान’ को छायाङ्कन धकेलिएपछि अनमोल ‘पारस’को तयारीमा लागेका हुन् ।

पारसको छायाङ्कन फागुनबाट थाल्ने तयारी रहेको निर्मता भुवन केसीले जानकारी दिएका छन् ।

‘एक्स ९’ को छायाङ्कन बैशाखपछि मात्र सुरु हुने भएको छ ।

फिल्मका निर्देशक मुकुन्द भट्टले कोरोना सङ्क्रमणको तेस्रो लहर र विदेशमा छायङ्कनका लागि कलाकारको भिसा प्रक्रियामा समय लाग्ने भएकाले छायाङ्कन सम्भव नभएको जानकारी दिएका हुन् ।

फागुन १३ गते आफू निर्देशित ‘लप्पन छप्पन २’ को रिलिज भएकाले पनि ‘एक्स ९’ को छायांकन धकेल्नु परेको उनले बताए ।

‘एक्स ९’को छायाङ्कन धकेलिएपछि आफूले नै अनमोललाई पहिला पारस गर्न अनुमति दिएको उनको भनाइ छ ।

फिल्ममा सौगात मल्ल, अनमोल केसी, पुष्प खड्का र राज कटुवालको मुख्य भुमिका रहेछ ।

एक्सनको तालिम समेत लिँदै आएका चारै जना कलाकारले फिल्मका लागि तौल बढाउनुका साथै शरीर सुगठित बनाएका छन् ।




प्रकाशित समय: मङ्गलबार ४ माघ, २०७८, २१:४४:४७
सिरहामा अंग्रेजीको प्रश्नपत्र आउट, सिडिओ भन्छन् : मोबाइलको जमाना छ, जे पनि हुन सक्छ
बिहिबार ६ चैत, २०८१
विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा अखिल क्रान्तिकारी विजयी
बिहिबार ६ चैत, २०८१
कामधेनु डेरीका एक सय किसानलाई बिना धितो दुई लाखसम्मको ऋण प्रदान गरिँदै
बुधबार ५ चैत, २०८१
आगोबाट बच्नलाई भाग्दै थिए एक वृद्ध, बारीको डिलबाट लडेर मृत्यु
बुधबार ५ चैत, २०८१
राजतन्त्र फर्किने-नफर्कने विषयमा के भन्छन् बाबुराम भट्टराई ?
बुधबार ५ चैत, २०८१
चन्द्र ढकाललाई अर्को धक्का : पैदलयात्रीसँग रकम असुली गरेपछि चन्द्रागिरी हिल्सलाई यस्तो निर्देशन !
बुधबार ५ चैत, २०८१
पूर्वराजाका कारण रोकिएको माओवादीको अभियान फेरि सुरु हुँदै
बुधबार ५ चैत, २०८१
मोरङमा अखिल क्रान्तिकारीको दबदबा : सातमध्ये चार वटामा विजयी
बुधबार ५ चैत, २०८१
रमाइलो बहुमुखी क्याम्पसमा क्रान्तिकारीका अनिश कार्की विजयी
मङ्गलबार ४ चैत, २०८१
ट्रकको क्याबिनमा ‘फुच्चे’ले लुकाएर ल्याएका थिए २५ करोड
मङ्गलबार ४ चैत, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०