कोभिडबाट सतर्क: मास्क लगाएर मैदानमा क्रिकेटर

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ४ माघ, २०७८
५ वर्षअघि

कोभिड–१९ सङ्क्रमण जोखिमका कारण मुलुकका अरू विधाजस्तै खेलकुद क्षेत्र पनि प्रभावित बनिरहेको छ ।

कोरोना सङ्क्रमणबाट जोेगिन अरू क्षेत्रमा जस्तै खेलकुद क्षेत्रमा पनि सतर्कता अपनाउनु जरुरी देखिएको छ ।

Advertisement

यसैैकारण प्रधानमन्त्री (पिएम) कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत मङ्गलबार भइरहेको दोस्रो सेमिफाइनल खेलमा अधिकांश क्रिकेटर मास्क लगाएर मैदान उत्रिएका छन् ।

कीर्तिपूरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी खेलमा कोरोना सङ्क्रमणबाट बच्न प्रायः खेलाडीले मास्क लगाएर खेलिरहेका छन् ।

दोस्रो सेमिफाइनलमा मात्र नभएर पहिलो सेमिफाइनल खेलमा पनि खेलाडीलाई मास्क लगाएर खेलिरहेको देख्न सकिन्थ्यो ।

त्यसअघिका खेलहरूमा पनि खेलाडी मास्कमा देखिएका थिए । ‘प्लेयर अफ द म्याच’ बनेका खेलाडी, खेलका दाैरान मैदानमा पानी पुर्याउन आएका खेलाडी र जितपछि खुशी साट्न भेला भएका खेलाडीहरु पनि मास्कमा देखिन्थे ।

काेभिड संक्रमणबाट बच्न नेपाल सरकारले सबैलाई सर्तक रहन आग्रह गरिरहेकाे अवस्थामा खेल खेलिरहेका खेलाडीले समेत मास्ककाे प्रयाेग गर्नुले हालकाे अवस्थामा मास्क कति आवश्यक छ भन्ने पुष्टि गर्छ ।

हेर्नुस् तस्बिर:

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?
सोमबार १२ असोज, २०८३
देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क
सोमबार १२ असोज, २०८३
चार दिनको वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०