‘थिरीमाली’ को ट्रेलरमा स्वस्तिमाकाे बाेल्ड अवतार

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ३० पुस, २०७८
५ वर्षअघि

नेपाली अभिनेत्री स्वस्तिमा खड्काको अभिनय रहेको दक्षिण भारतीय फिल्म ‘थिरीमाली’ को ट्रेलर सार्वजनिक भएको छ ।

बिहीबार युटटुबमार्फत सार्वजनिक गरिएको सो ट्रेलरमा स्वस्तिमाको ‘आइटम डान्स’ का केही झलकहरू देखाइएको छ । राताे पहिरनमा खुलेकी उनलाई बाेल्ड अवतारमा प्रस्तुत गरिएकाे छ । उनकाे भूमिका के हुन्छ भन्नेबारे हालसम्म केही सार्वजनिक गरिएकाे छैन ।

काठमाडाैं, लुक्ला र पाेखराकाे दृश्य समेटिएकाे फिल्मकाे ट्रेलरमा नेपालका अर्का अभिनेता माओत्से गुरुङ पनि अटाएका छन् ।

गुरुङकाे बारे कतै लेखिए पनि आइएमडिबीले थिरिमालीका मुख्य कलाकारको सूचीमा खड्काको नाम उल्लेख गरेकाले फिल्ममा खड्का मुख्य भूमिकामा रहेकाे अनुमान गर्न सकिन्छ ।

यो फिल्मको ट्रेलर मलयालम भाषामा मात्र सार्वजनिक गरिएकाे छ तर फिल्म मलयालमबाहेक हिन्दी, तेलेगू र तामिल भाषामा २०२२ मै रिलिज हुनेछ ।

फिल्मका निर्माता एसके लरेन्स हुन् भने राजीव शेट्टीले फिल्म निर्देशन गरेका हुन् । फिल्ममा मलयालम फिल्म उद्योगका चर्चित अभिनेता बिबिन जर्ज, जोनी एन्टोनी र धर्मजान बोलगट्टीको अभिनय रहेकाे छ ।

कमेडी जनरामा बनेकाे याे फिल्म जेभियर एलेक्स र राजीव शेट्टीले लेखेका हुन् ।

हेर्नुस् ‘थिरीमाली’ को ट्रेलरबाट स्क्रिनसट गरिएका केही तस्बिरहरूः

प्रकाशित समय: शुक्रबार ३० पुस, २०७८, १४:२८:१५

सम्बन्धित खबर

हलभित्र फिल्म रेकर्ड नगर्न चलचित्र विकास बोर्डको आग्रह

आईतबार १७ साउन, २०८३
२ हप्ताअघि

किसानको संघर्ष र युवाको भावना बोल्ने ‘फिल्म अस्त्र’को ‘कर्न बारी’ युट्युवमा

शुक्रबार ८ साउन, २०८३
३ हप्ताअघि

चलचित्र छायांकनको आकर्षक गन्तव्य बन्दै कोशी : पर्यटन प्रवर्द्धनदेखि आर्थिक गतिविधिसम्म नयाँ सम्भावना

बुधबार १० असार, २०८३
२ महिनाअघि

महेश बस्नेत अतिथि बनेपछि होन्डाले कमेडी च्याम्पियन्सबाट फिर्ता लियो प्रायोजन

बुधबार १३ फाल्गुण, २०८२
६ महिनाअघि

अरिजित सिंहले चलचित्र गायनबाट सन्यास घोषणा

बिहिबार १६ माघ, २०८२
७ महिनाअघि

पब्जी ई-स्पोर्ट्सको फिनाले सम्पन्न

बुधबार ८ असोज, २०८२
११ महिनाअघि
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
साढे ५ महिनापछि स्वदेश फर्किए देउवा
बिहिबार २८ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति राप्रपाको आपत्ति, तत्काल रिहाइको माग
बिहिबार २८ साउन, २०८३
सुदूरपश्चिमका मुख्यमन्त्रीले राजीनामा दिने
बुधबार २७ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०