नेपालमै पहिलोपटक बास्केटबलको फ्रेन्चाइज लिग हुने

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २७ पुस, २०७८
३ वर्षअघि

नेपालमै पहिलोपटक बास्केटबलको फ्रेन्चाइज लिग हुने भएको छ । नेपाल बास्केटबल सङ्घ र टर्नपाइकको संयुक्त आयोजनामा पहिलो पटक फ्रेन्चाइज बास्केटबल लिग हुने भएको हो ।

सङ्घले मङ्गलबार विज्ञप्ती जारी गर्दै नेपालमा पहिलो पटक राष्ट्रियस्तरको फ्रेन्चाइज नेसनल बास्केटबल लिग गनै लागेको उल्लेख गरेको छ ।

लिमगा आठवटा फ्रेन्चाइज क्लबले प्रतिस्पर्धा गर्ने पनि सङ्घले जनाएको छ । बास्केटबल खेलको विकास र खेलाडी उत्पादनका लागि लिग महत्त्वपूर्ण थलो बन्नेसमेत सङ्घले जनाएको छ ।

लिगमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गराइने छ । सङ्घले लिगको मिति भने सार्वजनिक गरेको छैन ।

प्रकाशित समय: मङ्गलबार २७ पुस, २०७८, २१:२४:५९

सम्बन्धित खबर

च्याम्पियन्स लिगमा अल नासर पराजित

मङ्गलबार १८ मङ्सिर, २०८१
४ दिनअघि

विराटनगर फुटसल लिग : एबिफाइभ एफसी शीर्ष स्थानमा कायम

सोमबार १७ मङ्सिर, २०८१
५ दिनअघि

सर्वोत्कृष्ट फुटबलरको मनोनयनमा मेसी, परेनन् रोनाल्डो

शुक्रबार १४ मङ्सिर, २०८१
१ हप्ताअघि

एनपिएल जिते विराटनगर किंग्सलाई ३० लाख दिने मुख्यमन्त्री कार्कीको घोषणाबारे चर्चा

बुधबार १२ मङ्सिर, २०८१
१ हप्ताअघि

एनपिएलको ट्रफी अनावरण गर्दै ओलीले सातै कप्तानको प्रशंसा, कसलाई के भने ?

सोमबार १० मङ्सिर, २०८१
२ हप्ताअघि

महिला टिमलाई विश्वकप पुर्‍याउने प्रशिक्षक महेश रिजाललाई विकेभिएमको सम्मान

शुक्रबार ७ मङ्सिर, २०८१
२ हप्ताअघि
विराटनगरमा मृत भेटिए गीत गजलका सञ्चालक
शनिवार २२ मङ्सिर, २०८१
जापान पढ्न जानेका लागि आध्याको नि:शुल्क सेमिनार
बिहिबार २० मङ्सिर, २०८१
कीर्तिमानी लक्ष्य पूरा गर्दै विराटनगरले निकाल्यो पहिलो जित
बुधबार १९ मङ्सिर, २०८१
ग्रामथानका नवनिर्वाचित अध्यक्ष माझीले लिए शपथ
बुधबार १९ मङ्सिर, २०८१
तस्करको नयाँ जुक्ती : गाडीमा सरकारी नम्बर प्लेट टाँसेर गाँजा तस्करी !
बुधबार १९ मङ्सिर, २०८१
आफ्नै भवनमा सर्‍यो कटहरी-५ वडा कार्यालय
बुधबार १९ मङ्सिर, २०८१
सांसद चौधरीलाई बेलायतमा ‘वर्ल्ड बुक अफ रेकर्ड’बाट सम्मान
बुधबार १९ मङ्सिर, २०८१
अग्रिम बुकिङबाट नै पुष्पा-२ ले कमायो ५५ करोड
मङ्गलबार १८ मङ्सिर, २०८१
आफ्ना कर्मचारीलाई राख्न विराटनगरमा घर खोज्दै स्वास्थ्य मन्त्रालय
मङ्गलबार १८ मङ्सिर, २०८१
रास्वपाबाट वडाध्यक्ष बनेकी श्रेष्ठलाई बालेनले खुवाए शपथ
मङ्गलबार १८ मङ्सिर, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०