यस्तो छ पोको सी ३१ को फिचर अनि मूल्य

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १९ पुस, २०७८
३ वर्षअघि

केही दिनअघि मात्र साओमी नेपालले नेपाली बजारमा पोको ब्राण्डको नयाँ स्मार्टफोन ‘पोको सी ३१’ सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक भएको उक्त स्मार्टफोनमा चार जिबी र्‍याम तथा ६४ जिबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध रहेको छ ।

नेपाली बजारमा यसको मूल्य १५ हजार ९९९ रुपैयाँ रहेको छ । यस फोनको पछाडि १३ मेगापिक्सेलको मुख्य सेन्सरसहित ट्रिपल क्यामेरा छ भने पाँच मेगापिक्सेलको सेल्फी क्यामेरा छ ।

मिडियाटेक हेलियो जी ३५ प्रोसेसरबाट सञ्चालित फोनमा ५००० एमएएचको ब्याट्री भएको यस स्मार्टफोनमा ६.५३ इन्च एचडी प्लस डिस्प्ले रहेको फोनमा २०ः९ आस्पेक्ट रेसियो रहेको छ । कम्पनीका अनुसार चाँडै नै साओमीका आधिकारिक स्टोरहरूमा यो फोन उपलब्ध हुनेछ ।

प्रकाशित समय: सोमबार १९ पुस, २०७८, २१:३०:१९

सम्बन्धित खबर

एआईको रचनात्मक प्रयोग : नेपाली युवाले बनाए ‘महाभारत’ को आकर्षक ट्रेलर !

आईतबार २८ पुस, २०८१
६ दिनअघि
Tribhuvan University Nepal

त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउन थाल्यो

आईतबार २१ पुस, २०८१
२ हप्ताअघि

मनमोहनका विद्यार्थीले बनाए चालक आफैंले खाएको रक्सी चेक गर्ने मेसिन

मङ्गलबार १८ मङ्सिर, २०८१
२ महिनाअघि

ग्रेडेड स्कुलमा परीक्षाफल प्रकाशनसँगै विज्ञान प्रदर्शनी

शुक्रबार ७ मङ्सिर, २०८१
२ महिनाअघि

नोकियाको कारोबारमा गिरावट, भारतमा ह्वात्तै घट्यो बिक्री

बिहिबार १ कार्तिक, २०८१
३ महिनाअघि

अब विराटनगरमै विद्युतीय गाडी उत्पादन हुने

सोमबार १७ ब‌ैशाख, २०८१
९ महिनाअघि
खेलकुद महासंघ मोरङ अध्यक्षमा राय, उपाध्यक्ष बने रिक्की
शनिवार ५ माघ, २०८१
कोशीका पूर्वमुख्यमन्त्री थापा झापामा कुटिए, देब्रे आँखामाथि चोट
शनिवार ५ माघ, २०८१
भीम रावललाई गृहजिल्लामा बाजाजागासहित स्वागत
शनिवार ५ माघ, २०८१
किएभमा रुसी आक्रमण, चार जनाको मृत्यु
शनिवार ५ माघ, २०८१
१६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइँदै
शनिवार ५ माघ, २०८१
इरानमा सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या
शनिवार ५ माघ, २०८१
प्रचण्डको दाबी- अबको निर्वाचनमा माओवादी पहिलो दल बन्छ
शनिवार ५ माघ, २०८१
यू-१९ महिला टी२० विश्‍वकपको पहिलो खेलमा नेपाल पराजित
शनिवार ५ माघ, २०८१
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
शनिवार ५ माघ, २०८१
इनरुवामा निःशुल्क स्वास्थ्य शिविर, २४० जना लाभान्वित
शनिवार ५ माघ, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०