स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकै मितिमा गर्न प्रस्ताव

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ३० ब‌ैशाख, २०८३
१ हप्ताअघि

काठमाडौं ।निर्वाचन आयोगले २०८४ सालमा हुने स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकै मितिमा सम्पन्न गर्न राजनीतिक दलहरूलाई प्रस्ताव गरेको छ । स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकै मितिमा गर्न सके राज्यको करिब ४ अर्ब रुपैयाँभन्दा धेरै रकम बचत हुने भन्दै आयोगले यस्तो प्रस्ताव राखेको हो ।

२०८४ वैशाख ३० गते स्थानीय तह र सोही वर्ष मङ्सिर ४ गते प्रदेशसभाको पदावधि समाप्त हुन्छ । नेपालमा प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन एउटै मितिमा हुन्थ्यो । तर अकस्मात प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि आगामी वर्ष दुवै तहको निर्वाचन एकैपटक गर्न सकियो भने राज्यलाई करिब ४ अर्ब रुपैयाँ बचत हुने र छुट्टाछुट्टै गर्दा त्योभन्दा बढी खर्च हुने आयोगको निष्कर्ष छ ।

प्रकाशित समय: बुधबार ३० ब‌ैशाख, २०८३, १४:१०:२६

सम्बन्धित खबर

प्रदेश र स्थानीय तहमा अनुदान काटिएकोबारे खुश्बुले गराइन् सरकारको ध्यानाकर्षण

बिहिबार ७ जेठ, २०८३
१४ घण्टाअघि

‘हिजो बेलमा पलेटी कसेर पुस्तक पढ्ने र निलो रिबन बाँध्नेहरूले आज प्लेकार्डलाई अमर्यादित भन्न सुहाउँदैन’

बिहिबार ७ जेठ, २०८३
१६ घण्टाअघि

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

बिहिबार ७ जेठ, २०८३
१८ घण्टाअघि

विराटनगरमा ‘मिथिला थाली’ र ‘जनकपुर फिस हाउस’को नयाँ आउटलेट

बुधबार ६ जेठ, २०८३
१ दिनअघि

सरकारविरुद्ध पाँचै वर्ष विरोध जारी रहन्छ : हर्कराज राई

बुधबार ६ जेठ, २०८३
२ दिनअघि

फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा भगवती चौधरी पुनः निर्विरोध चयन

बुधबार ६ जेठ, २०८३
२ दिनअघि
दुहबीमा व्यवसाय व्यवस्थापन तालिम सम्पन्न, मेयर पत्नी सहित ३८ जनालाई प्रमाणपत्र वितरण
बिहिबार ७ जेठ, २०८३
प्रदेश र स्थानीय तहमा अनुदान काटिएकोबारे खुश्बुले गराइन् सरकारको ध्यानाकर्षण
बिहिबार ७ जेठ, २०८३
यस वर्ष मनसुनमा कम वर्षा हुने, बाढीको जोखिम कायमै
बिहिबार ७ जेठ, २०८३
‘हिजो बेलमा पलेटी कसेर पुस्तक पढ्ने र निलो रिबन बाँध्नेहरूले आज प्लेकार्डलाई अमर्यादित भन्न सुहाउँदैन’
बिहिबार ७ जेठ, २०८३
आईसीसी विश्वकप लिग-२ : अमेरिकासँग प्रतिस्पर्धा गर्दै नेपाल
बिहिबार ७ जेठ, २०८३
प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षका लागि दरखास्त आह्वान
बिहिबार ७ जेठ, २०८३
लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै
बिहिबार ७ जेठ, २०८३
विराटनगरमा ‘मिथिला थाली’ र ‘जनकपुर फिस हाउस’को नयाँ आउटलेट
बुधबार ६ जेठ, २०८३
नगर प्रहरीको दुर्व्यवहारपछि वीरेन्द्रनगर नगरपालिकाद्वारा काफल व्यवसायी महिलासँग माफी
बुधबार ६ जेठ, २०८३
धनकुटाको चौबिसे गाउँपालिकामा नीति, कार्यक्रम तथा बजेट तर्जुमाबारे सार्वजनिक सुनुवाइ सम्पन्न
बुधबार ६ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०