प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा अहिले ठीक १०ः३० बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्ने छ।
सरकारले नीति तथा कार्यक्रम पास गर्न मन्त्रिपरिषद् बैठक बाेलाइएकाे प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले जनाएको छ ।
सरकारको शासकीय सुधारसम्बन्धी १ सय कार्यसूचीअन्तर्गत रहेर नीति तथा कार्यक्रम तयार पारिएकाे प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ ।