अरनिको कलेजमा दुई महिने एआई तालिम सम्पन्न

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २६ फाल्गुण, २०८२
७ महिनाअघि

विराटनगर — विराटनगरस्थित अरनिको कलेज मा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूका लागि आयोजना गरिएको दुई महिने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तालिम सम्पन्न भएको छ।

सयपत्री ग्रुप को आयोजनामा सम्पन्न उक्त तालिममा कलेजका १०० भन्दा बढी विद्यार्थी सहभागी भएका थिए।

गत मंसिर २६ गतेदेखि सुरु भएको तालिमको अन्तिम दिन विद्यार्थीहरूले प्रयोगात्मक अभ्यासअन्तर्गत विभिन्न प्रोजेक्टहरू प्रदर्शन गरेका थिए। सहभागी विद्यार्थीहरूलाई बिजनेस, शिक्षा र स्वास्थ्य गरी तीन प्रमुख विधामा विभाजन गरी प्रोजेक्ट कार्य गराइएको सयपत्री ग्रुपका डाइरेक्टर श्याम कृष्ण गुप्ता ले जानकारी दिए।

तालिममा सहभागी २२ विद्यार्थी समूहमध्ये उत्कृष्ट ९ समूह फाइनल चरणमा पुगेका छन्। प्रत्येक समूहमा २ देखि ६ जनासम्म विद्यार्थी सहभागी थिए। प्रत्येक विधाबाट एक–एक विजेता समूह घोषणा गरिने र उनीहरूलाई २५ हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर तथा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

तालिममा प्रशिक्षकका रूपमा अनिस दाहाल, श्याम कृष्ण गुप्ता र रबिन पौडेल रहेका थिए। निर्णायकको भूमिकामा इन्जिनियर अभय कर्ण र इन्जिनियर विकास गुप्ता रहेका थिए।

समापन कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल राजेश कार्की ले विद्यार्थीहरूलाई किताबी ज्ञानसँगै प्रविधिमा पनि दक्ष बनाउन यस्ता अतिरिक्त गतिविधिलाई प्राथमिकता दिइएको बताए। उनले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि आधुनिक प्रविधि र प्रयोगात्मक शिक्षालाई निरन्तर प्राथमिकता दिइने उल्लेख गरे।

प्रकाशित समय: मङ्गलबार २६ फाल्गुण, २०८२, १८:०६:४२

सम्बन्धित खबर

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
१ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
२ दिनअघि

विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी

बिहिबार २५ भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
२ हप्ताअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
२ हप्ताअघि

विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग

बिहिबार १८ भदौ, २०८३
३ हप्ताअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०