मोरङ ५ मा मनोजको पक्षमा छाउँदै जनलहर

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ८ फाल्गुण, २०८२
५ महिनाअघि

विराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर ५ का नेकपा एमाले उम्मेदवार मनोजकुमार अग्रवालले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन् ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा अग्रवाल आक्रमक ढंगले चुनावी प्रचारमा होमिएका हुन् । चुनावी प्रचारप्रसार सुरु भएसँगै अग्रवाल आफ्नो पार्टीका विभिन्न जनवर्गीय संगठन, भातृसंगठनका पदाधिकारी तथा कार्यकर्ताहितको ठुलो उपस्थितिसहित चुनावी अभियानमा सक्रिय बनेका हुन् ।

अग्रवालले हाल आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थान पुगेर घरदैलो गर्दै मतदातासँग साझात्कार गरिरहेका छन् । मतदातासँग अग्रवालले क्षेत्र विकासका एजेन्डासहितका आफ्ना विभिन्न योजनाहरू फेहरिस्त लगाउने काम गरिरहेका छन् ।

घरदैलोका क्रममा मतदाताको गुनासाे सुन्ने, सुझाव लिने काम गरिरहेका अग्रवालले संघीय संसदमा पुगे कानुन निर्माणसँगै स्थानीय विकासलाई प्राथमिकता दिएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । पहिले जितेर जानेहरूबाट जनताले अपेक्षाकृत ढंगको विकास नपाएको गुनासो आफूसँग गर्नेगरेको अग्रवालको भनाइ छ ।

अग्रवालले घरदैलो कार्यक्रमलाई आक्रामक ढंगले अगाडि बढाएसँगै मतदाता तथा सर्वसाधारणमा जागरुकता छाएको देखिएको छ । त्यतिमात्र नभएर एमालेले पछिल्लो एक दशकपछि मोरङ ४ मा आफ्नै उम्मेदवारलाई चुनावमा उठाएपछि एमालेका नेता, कार्यकर्तामा उत्साह छाएको छ ।

त्यसबाहेक स्वच्छ छवि र इमान्दार व्यक्तित्वको पहिचान बनाएका मनोजको पक्षमा जनलहरसमेत बढ्दै गएको छ ।

प्रकाशित समय: शुक्रबार ८ फाल्गुण, २०८२, ०८:४५:०३

सम्बन्धित खबर

विराटनगरमा पौडी खेल्ने क्रममा पैनीमा डुबेर बालकको मृत्यु

सोमबार २९ असार, २०८३
३ हप्ताअघि

विराटनगरमा कटुवा पिस्तोल, गाँजा र भालासहित एक जना पक्राउ

आईतबार २८ असार, २०८३
३ हप्ताअघि

‘गृह प्रशासनलाई परम्परागत सुरक्षा एजेन्सीमा मात्र सीमित राखिने छैन’

मङ्गलबार २३ असार, २०८३
४ हप्ताअघि

अभिषेक गिरीलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न जिल्ला अदालतको आदेश

सोमबार २२ असार, २०८३
४ हप्ताअघि

विराटनगरको परोपकार घाटमा अश्लील हर्कत गर्ने चार जना पक्राउ

बुधबार १० असार, २०८३
१ महिनाअघि

विराटनगरमा लागुऔषध प्रयोगकर्ताको चक्कु प्रहारबाट दुई प्रहरीसहित तीन जना घाइते

आईतबार ७ असार, २०८३
१ महिनाअघि
गणेश यादवको परिवारलाई औरही गाउँपालिकाले १० लाख दिने
शुक्रबार १५ साउन, २०८३
भ्रामक सूचना नफैलाउन प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
धनुषामा मृत भेटिएका पुरुषको घटनालाई धार्मिक विवादसँग नजोड्न प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
कुवेतमा ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु
शुक्रबार १५ साउन, २०८३
देवानगञ्ज घटनापछि विराटनगरमा आज बृहत् सद्भाव र्‍याली, शान्ति र एकताका लागि सर्वपक्षीय आह्वान
शुक्रबार १५ साउन, २०८३
तराई तनावबारे  मधेश र कोशीका सांसदलाई रवि लामिछानेले बैठकमा बोलाए
बिहिबार १४ साउन, २०८३
तराईको तनाव झनझन बढ्न थालेपछि प्रधानमन्त्री–गृहमन्त्रीबीच आकस्मिक छलफल
बिहिबार १४ साउन, २०८३
पूर्वराजा ज्ञानेन्द्रको सद्भाव सन्देश : सामाजिक सद्भाव र राष्ट्रिय एकताको आह्वान
बिहिबार १४ साउन, २०८३
मोरङ प्रशासनद्वारा धार्मिक स्थलमा चर्को आवाजमा साउण्ड सिस्टम प्रयोग गर्न रोक
बिहिबार १४ साउन, २०८३
देवानगञ्ज घटनापछि सुनसरीमा संयुक्त बैठक आह्वान
बिहिबार १४ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०