हिसान क्रिकेटमा शिक्षादीप र विराट क्याम्पस तथा फुटबलमा मोर्डन एरा र अर्किड विजयी

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १२ माघ, २०८२
८ महिनाअघि

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत हिसान क्रिकेटमा शिक्षादिप र विराट क्याम्पस तथा फुटबलमा मर्डन एरा र अर्किड कलेज विजयी भएका छन् ।

जुट मिल मैदान भएको पहिलो खेलमा शिक्षादिप कलेजले विकेभिएम कलेजलाई १ विकेटले पराजित गरि क्वाटरफाइनलमा प्रवेश गरेको । टस जितेर ब्याटिङको गरेको विकेभिएमले निर्धारित २० ओभरको खेलमा १७ दशमलव ५ बलमा सवै विकेट गुमाई ९९ रनको योगफल तयार पारेको थियो । विकेभिएमकालागि हार्दिक रेन्मीले सर्वाधिक १९रनको योगदान दिए । शिक्षादिपका प्लेयर अफ द म्याच रोशन राँयले सर्वाधिक ३ विकेट लिए ।

जवाफमा १ सय रनको लक्ष्य पाएको शिक्षादिपले १५ दशमलव ४ बलमा १ विकेटको नोक्सानीमा सो विजयी लक्ष्य पार गर्यो । शिक्षादिपका टेकनारायण मण्डलले सर्वाधिक ३२ रनकोे योगदान दिए । विकेभिएमका सवल न्यौपाने २ विकेट लिए ।

दोस्रो खेल विराट क्याम्पस र सगरमाथा कलेज विच हुने पर्ने थियो तर सगरमाथा समयमा मैदानमा नआएपछि विराट क्याम्पसले वाक ओभरमा विजयी हुँदै क्वाटरफाइनलको यात्रा तय गरेको छ ।

फुटबल

फुटबलको पहिलो खेलमा मर्डन एराले सेन्ट जोसेफ कलेजलाई पेनाल्टी सुट आउटमा ४–३ को गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयसम्ममा दुवै टिमले १–१ गोलमा बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टीसुटआउटबाट भएको हो । खैलको प्लेयर अफ द म्याच मर्डन एराका गोलकिपर दिगविजय सिंह बस्नेत भए ।

दोस्रो खेलमा अर्किड कलेजले जेभियर्स कलेजलाई ३–२ को गोल अन्तरले पारजित गरेको छ । अर्किडको जितमा प्लेयर अफ द म्याच रिकेश विश्वासले ह्याट्रिकसहित ३ गोल गरे भने जेभियरका सौरभ खत्री र अविनास मगरले १–१ गोल गरे ।

प्रकाशित समय: आईतबार १२ माघ, २०८२, १५:०३:१६
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०