किड्स भिलेजमा बालबालिकाको सर्वांगीण विकासका लागि चार दिने ‘स्पोर्ट्स मिट’

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ३० माघ, २०८१
२ वर्षअघि

विराटनगर । विराटनगर महानगरपालिका–५ कृषिभवन/मुनालपथमा अवस्थित किड्स भिलेज स्कुलमा चार दिने वार्षिक स्पोर्ट्स मिट सम्पन्न भएको छ ।

गत आइतबारदेखि सुरु भएर बुधबार समापन भएको स्पोर्ट्स मिटमा विभिन्न रोचक तथा शैक्षिक खेलहरू खेलाइएका थिए ।

विद्यालयले स्थापनाकालदेखि नियमित रूपमा आयोजना गर्दै आएको स्पोर्ट्स मिटमा स्कुलका सबै विद्यार्थीको अनिवार्य सहभागिता रहेको प्रिन्सिपल विजय दाहालले जानकारी दिए ।

उनका अनुसार यस वर्षको खेलकुदमा गणित खेल, ड्रयाग द बल, आकृति मिलाउने, खरायो दौड, कार रेसिङ, क्रिकेट, फुटबल, बाधा दौड, भ्यागुतो दौड, बोरा दौड, तीन खुट्टे दौड, धागो र सियो, टावर निर्माण र रिले जस्ता विविध खेलहरू समावेश गरिएका थिए ।

विजेता विद्यार्थीहरूलाई आगामी फागुन २१ गते पुरस्कार वितरण गरिने प्रिन्सिपल दाहालको भनाइ छ ।

यस्ता खेलकुद कार्यक्रमले बालबालिकाको शारीरिक, मानसिक र सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

उनका अनुसार यस्ता खेलहरूले बालबालिकामा टिमवर्क, नेतृत्व क्षमता, रचनात्मक सोच र समस्या समाधान गर्ने क्षमताको विकास गर्छन् ।

यता, स्कुलका म्यानेजिङ डाइरेक्टर पंकज जैनले बाल्यकालमा खेलकुदमा सहभागिता जनाउँदा बालबालिकाको सर्वांगीण विकास हुने बताए ।

यसले उनीहरूको स्वास्थ्य, शिक्षा र व्यक्तित्व विकासमा पनि सकारात्मक प्रभाव पार्ने जैनको भनाइ छ ।

प्रकाशित समय: बुधबार ३० माघ, २०८१, १६:०५:०३

सम्बन्धित खबर

भारी वर्षाको जोखिमका कारण विराटनगरका विद्यालय दुई दिन बन्द

बिहिबार ८ असोज, २०८३
५ घण्टाअघि

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
४ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
५ दिनअघि

विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी

बिहिबार २५ भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
२ हप्ताअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
२ हप्ताअघि
पाँच दिनसम्म ठूला नदीमा जलसतह बढ्ने, दर्जनौँ जिल्लामा बाढीको जोखिम
बिहिबार ८ असोज, २०८३
रोशी खोलाको बीचमा यात्रुबाहक बस फस्यो, स्थानीयको सहयोगमा यात्रुको गरियो उद्धार
बिहिबार ८ असोज, २०८३
कोशी प्रदेशमा बाढीको जोखिम : विपद् व्यवस्थापन संयन्त्र ‘अलर्ट’ मा
बिहिबार ८ असोज, २०८३
भारी वर्षाको जोखिमका कारण विराटनगरका विद्यालय दुई दिन बन्द
बिहिबार ८ असोज, २०८३
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०