जर्मनीमा नेपालकी दीपालाई स्वर्ण

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २४ असार, २०८१
२ वर्षअघि

विराटनगर । नेपालकी दीपा लामाले जर्मनीमा स्वर्ण पदक जितेकी छन् ।

जर्मनीको युएलएम सहरमा भएको एसयुडी गेम्स अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा दीपाले स्वर्ण पदक जितेकी हुन् ।

Advertisement

एसयुडी गेम्स पावर्ड बाई एडिडास अन्तराष्ट्रिय कराते प्रतियोगिताअन्तर्गत २०२४ जुलाई ६ मा नेपालको लागि महिलातर्फ ६१ केजी तौल समूहमा उनले पहिलो स्वर्ण पदक दिलाएकी हुन् ।

क्वार्टरफाइनलमा गिस्सर इसाबेललाई ४-७ अंकले पराजित गरी सेमिफाइनलमा स्थान बनाएकी उनी अस्ट्रियाकी गस्तल वरोनिकालाई १-४ अंकले हराएर फाइनल प्रवेश गरेकी थिइन् ।

करातेका अन्तर्राष्ट्रिय प्रशिक्षक प्रभाकर राना मगरका अनुसार फाइनलमा उनले जर्मनीकी मोस्टर्ट मडेलिन आलिबियालाई ४-९ अंकको फराकिलो अन्तरले हराउँदै स्वर्ण पदक हासिल गरेकी हुन् ।

यसैगरी, ८४ केजीभन्दा माथिको तौल समूहमा नेपालका सुशील पौडेल पाँचौं बने ।

पहिलो फाइटमा भारतको अब्दुल्ला इलयास पटेललाई ०-८ अंकले पराजित गरेका सुशील जर्मनीका सेजफिक सेफोसँग ३-५ अंकले पराजित भएको अर्का अन्तराष्ट्रिय कराते प्रशिक्षक परशु कुँवरले जानकारी दिए ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

संखुवासभा र पाँचथरमा ओढार र खोल्सामा कसले लुकायो भरुवा बन्दुक?
मङ्गलबार २३ असार, २०८३
गर्मीयाममा स्वस्थ रहने १० प्रभावकारी उपाय
मङ्गलबार २३ असार, २०८३
अभिषेक गिरीलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न जिल्ला अदालतको आदेश
सोमबार २२ असार, २०८३
बुढीगंगामा ‘नवप्रवर्तन प्रतियोगिता: दुनाटपरी बनाउने मेसिन प्रथम, आविष्कार केन्द्र स्थापनाको तयारी
सोमबार २२ असार, २०८३
‘संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ’
सोमबार २२ असार, २०८३
संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन
सोमबार २२ असार, २०८३
संविधान संशोधनमा महिलाको प्रतिनिधित्व ५० प्रतिशत पुर्‍याउन सांसद् राईको माग
सोमबार २२ असार, २०८३
रास्वपामा परिवारवाद र नातावाद पूर्ण निषेध
सोमबार २२ असार, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै
सोमबार २२ असार, २०८३
१४ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
सोमबार २२ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०