आईसीसी टी–२० वरियतामा नेपाल दुई स्थान माथि, १४औँ स्थानमा उक्लियो

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ९ असोज, २०८३
१ महिनाअघि

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० अन्तर्राष्ट्रिय वरियतामा दुई स्थान सुधार गर्दै १४औँ स्थानमा उक्लिएको छ।

आईसीसीले शुक्रबार सार्वजनिक गरेको अद्यावधिक वरियताअनुसार नेपाल दुई स्थान माथि उक्लिँदै १४औँ स्थानमा पुगेको हो।

Advertisement

शुक्रबार जापानको नागोयामा जारी एसियाली खेलकुदअन्तर्गत नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको थियो। उक्त जितपछि गरिएको वरियता अद्यावधिकमा नेपालको स्थान सुधार भएको हो।

अफगानिस्तानविरुद्धको खेलमा नेपालले उत्कृष्ट बलिङ गर्दै विपक्षी टोलीलाई २० ओभरमा ७ विकेट गुमाएर १०२ रनमै रोकेको थियो। १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमै ५ विकेट गुमाएर पूरा गरेको थियो।

नेपालका लागि कुशल भुर्तेलले ४ तथा ललित राजवंशीले ३ विकेट लिए। ब्याटिङतर्फ सन्दीप जोराले ३४ रन बनाउँदा रोहित पौडेल ३३ रनमा अविजित रहे।

एसियाली खेलकुदको समूह चरणमा नेपालले अब शनिबार जापानसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

कमला पुल सञ्चालनको तयारीसँगै हुलाकी सडकको अतिक्रमण हटाउन थालियो

बिहिबार २० कार्तिक, २०८३
३ घण्टाअघि

सुनको मूल्य एकैदिन १३ हजार ३०० रुपैयाँले बढ्यो

बिहिबार २० कार्तिक, २०८३
३ घण्टाअघि

साफ च्याम्पियनसिपमा भारत–पाकिस्तान भिडन्त, फुटबलमा पनि क्रिकेटकै तनाव दोहोरिने चासो

बिहिबार २० कार्तिक, २०८३
५ घण्टाअघि

प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारीबारे छलफल गर्न भारतीय विदेश सचिव नेपालमा

बिहिबार २० कार्तिक, २०८३
५ घण्टाअघि

सात प्रतिष्ठानमा श्रम कानुन उल्लङ्घन, १२३ श्रमिक नियुक्तिपत्रबिना कार्यरत

बिहिबार २० कार्तिक, २०८३
६ घण्टाअघि

नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीले आजै पदभार ग्रहण गर्ने

बुधबार १९ कार्तिक, २०८३
२२ घण्टाअघि
आईजीपी हटाउने निर्णयमाथि आङ्देम्बेको प्रश्न, सरकारको प्राथमिकतामाथि उठाए आपत्ति
बिहिबार २० कार्तिक, २०८३
प्रहरी नेतृत्व परिवर्तनमा राजनीतिक स्वार्थ होइन, कानुनी प्रक्रिया अपनाउन कांग्रेस सांसद राईको माग
बिहिबार २० कार्तिक, २०८३
कमला पुल सञ्चालनको तयारीसँगै हुलाकी सडकको अतिक्रमण हटाउन थालियो
बिहिबार २० कार्तिक, २०८३
सुनको मूल्य एकैदिन १३ हजार ३०० रुपैयाँले बढ्यो
बिहिबार २० कार्तिक, २०८३
साफ च्याम्पियनसिपमा भारत–पाकिस्तान भिडन्त, फुटबलमा पनि क्रिकेटकै तनाव दोहोरिने चासो
बिहिबार २० कार्तिक, २०८३
प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारीबारे छलफल गर्न भारतीय विदेश सचिव नेपालमा
बिहिबार २० कार्तिक, २०८३
सात प्रतिष्ठानमा श्रम कानुन उल्लङ्घन, १२३ श्रमिक नियुक्तिपत्रबिना कार्यरत
बिहिबार २० कार्तिक, २०८३
नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीले आजै पदभार ग्रहण गर्ने
बुधबार १९ कार्तिक, २०८३
टेस्ट बलिङमा स्टार्क पुनः शीर्ष स्थानमा, विभिन्न खेलाडीको वरीयतामा सुधार
बुधबार १९ कार्तिक, २०८३
मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय
बुधबार १९ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०