घरेलु तथा साना उद्योग महासंघद्वारा विराटनगरका चार पत्रकार सम्मानित

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ३ चैत, २०८०
२ वर्षअघि

विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले विराटनगरका चार जना पत्रकारलाई सम्मान गरेको छ । संघको २५औं वार्षिक साधारणसभा तथा महिला उद्यम समितिको १२ जिल्ला अधिवेशनको अवसर पारेर शनिबार चार जना पत्रकारलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेमा हिमशिखर टेलिभिजन मोरङ जिल्ला संवाददाता राकेश कर्ण, ब्लाष्ट खबरका अनिल श्रेष्ठ, आवर विराटनगर डटनेटका प्रेम देवान र मकालु टेलिभिजनका पदम सरदार रहेका छन् ।

उनीहरूलाई सञ्चार क्षेत्रको माध्यमबाट लघु तथा घरेलु उद्योगको विकास, विस्तार र प्रवर्द्धनमा पुर्‍याएको योगदानको कदरस्वरूप सम्मान गरिएको हो ।

सम्मानित पत्रकारहरूलाई कार्यक्रमका प्रमुख अतिथि एवम् कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले सम्मान-पत्र प्रदान गरे ।

महासंघको २५ औं साधारणसभाको अवसरमा शनिबार पत्रकारहरुसहित महिला उद्यमी र समाजसेवीहरू पनि सम्मानित भएका छन् ।

सामाजिक सेवामा पुर्‍याएको योगदानको उच्च प्रशंसासहित महासंघले युवा समाजसेवी पेरिस सुवेदी, समाजसेवी लिला ढुंगेल र विकल्प एन अल्टरनेटिभका व्यवस्थापक वसन्त अधिकारीलाई सम्मान गरेको छ ।

सफल महिला उद्यमीको रूपमा भने महासंघले मातृभूमि टी-स्टेटकी सञ्चालक बिनाकुमारी लिम्बुलाई सम्मान गरेको छ ।

प्रकाशित समय: शनिवार ३ चैत, २०८०, १९:४५:१९

सम्बन्धित खबर

विराटनगरमा पौडी खेल्ने क्रममा पैनीमा डुबेर बालकको मृत्यु

सोमबार २९ असार, २०८३
३ हप्ताअघि

विराटनगरमा कटुवा पिस्तोल, गाँजा र भालासहित एक जना पक्राउ

आईतबार २८ असार, २०८३
३ हप्ताअघि

‘गृह प्रशासनलाई परम्परागत सुरक्षा एजेन्सीमा मात्र सीमित राखिने छैन’

मङ्गलबार २३ असार, २०८३
३ हप्ताअघि

अभिषेक गिरीलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न जिल्ला अदालतको आदेश

सोमबार २२ असार, २०८३
४ हप्ताअघि

विराटनगरको परोपकार घाटमा अश्लील हर्कत गर्ने चार जना पक्राउ

बुधबार १० असार, २०८३
१ महिनाअघि

विराटनगरमा लागुऔषध प्रयोगकर्ताको चक्कु प्रहारबाट दुई प्रहरीसहित तीन जना घाइते

आईतबार ७ असार, २०८३
१ महिनाअघि
धनुषामा मृत भेटिएका पुरुषको घटनालाई धार्मिक विवादसँग नजोड्न प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
कुवेतमा ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु
शुक्रबार १५ साउन, २०८३
देवानगञ्ज घटनापछि विराटनगरमा आज बृहत् सद्भाव र्‍याली, शान्ति र एकताका लागि सर्वपक्षीय आह्वान
शुक्रबार १५ साउन, २०८३
तराई तनावबारे  मधेश र कोशीका सांसदलाई रवि लामिछानेले बैठकमा बोलाए
बिहिबार १४ साउन, २०८३
तराईको तनाव झनझन बढ्न थालेपछि प्रधानमन्त्री–गृहमन्त्रीबीच आकस्मिक छलफल
बिहिबार १४ साउन, २०८३
पूर्वराजा ज्ञानेन्द्रको सद्भाव सन्देश : सामाजिक सद्भाव र राष्ट्रिय एकताको आह्वान
बिहिबार १४ साउन, २०८३
मोरङ प्रशासनद्वारा धार्मिक स्थलमा चर्को आवाजमा साउण्ड सिस्टम प्रयोग गर्न रोक
बिहिबार १४ साउन, २०८३
देवानगञ्ज घटनापछि सुनसरीमा संयुक्त बैठक आह्वान
बिहिबार १४ साउन, २०८३
संसदमा पद्मा अर्यालको प्रश्न : सुनसरीमा मान्छे मर्दा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने?
बिहिबार १४ साउन, २०८३
सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षीको संसद् अवरोध जारी
बिहिबार १४ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०