नेपाललाई अफगानिस्तानले दियो एक सय ४६ रनको लक्ष्य

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १२ माघ, २०८०
३ वर्षअघि

विराटनगर । दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकप क्रिकेटमा अहिले नेपालले अफगानिस्तानसँग खेलिरहेको छ ।

समूह चरणको तेस्रो तथा अन्तिम खेलिरहेको नेपालले अफगानिस्तानबाट एक सय ४६ रनको लक्ष्य पाएको छ ।

Advertisement

इस्ट लन्डनमा पहिले ब्याटिङ रोजेको अफगानिस्तान ४० दशमलव एक ओभरमा अलआउट हुँदै एक सय ४५ रन बनाएको हो ।

हुने खेलमा नेपालले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्न आँटेको हो । नेपाल र अफगानिस्तानबीचको खेल नेपाली समयानुसार दिउँसो पौने २ बजे हुने छ।

अघिल्ला दुई खेलमा लगातार हार खेपेको नेपाललाई अघिल्लो चरण (सुपर सिक्स) मा पुग्न अफगानिस्तानलाई पन्छाउनु पर्ने चुनौती छ ।

यस्तै, दुई खेलमा पराजित भएको अफगानिस्तानलाई पनि अगाडि बढ्न नेपाललाई हराउनु पर्ने बाध्यता छ ।

नेपाल र अफगानिस्तानबीचको खेल नकआउटसरह छ ।

समूह ‘डी’ अन्तर्गत नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । यस्तै, नेपाल दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटले पराजित भएको थियो ।

समूहमा लगातार दुई जित निकालेको पाकिस्तान र न्युजिल्यान्ड चार चार अंक जोड्दै सुपर सिक्समा पुगिसकेका छन् ।

नेपाल र अफगानिस्तान भने अंकविहीन छन् । त्यसैले शुक्रबार नेपाल र अफगानिस्तानबीचको खेल दुवै टोलीका लागि गर या मरको अवस्था छ ।

विश्वकपमा नेपालले समूह ‘डी’ बाट प्रतिस्पर्धा गरेको हो । यस समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

चार खेलमै जितको छाप छोडेर नेपालबाट फर्किए डेभिड वार्नर

मङ्गलबार २५ कार्तिक, २०८३
२ दिनअघि

एनपीएलमा आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने

शनिवार २२ कार्तिक, २०८३
५ दिनअघि

साफ च्याम्पियनसिपमा भारत–पाकिस्तान भिडन्त, फुटबलमा पनि क्रिकेटकै तनाव दोहोरिने चासो

बिहिबार २० कार्तिक, २०८३
७ दिनअघि

टेस्ट बलिङमा स्टार्क पुनः शीर्ष स्थानमा, विभिन्न खेलाडीको वरीयतामा सुधार

बुधबार १९ कार्तिक, २०८३
१ हप्ताअघि

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर नेपालमा, कर्णाली याक्सबाट एनपीएल खेल्ने

बुधबार १९ कार्तिक, २०८३
१ हप्ताअघि

लगातारको वर्षाले लुम्बिनी र चितवनबीचको एनपीएल खेल स्थगित

शनिवार १५ कार्तिक, २०८३
२ हप्ताअघि
अबुधाबीमा रूस–युक्रेन युद्ध अन्त्यका लागि त्रिपक्षीय वार्ता हुँदै, ईयूको पनि चासो
मङ्गलबार २५ कार्तिक, २०८३
चार खेलमै जितको छाप छोडेर नेपालबाट फर्किए डेभिड वार्नर
मङ्गलबार २५ कार्तिक, २०८३
नुवाकोटमा मोटरसाइकल दुर्घटना, तीन जनाको ज्यान गयो
सोमबार २४ कार्तिक, २०८३
एपेक सम्मेलनमा ट्रम्पको कूटनीतिक पहल, सी र पुटिनसँग भेटवार्ताको तयारी
सोमबार २४ कार्तिक, २०८३
चिनियाँ जासुससँग सम्बन्धको आरोपपछि एनभिडिया प्रमुखमाथि छानबिन, ट्रम्पले गरे बचाउ
सोमबार २४ कार्तिक, २०८३
ओस्कारको आधिकारिक पेजमा दीपिका र रणवीरको ‘नगाडा संग ढोल’, सामाजिक सञ्जालमा चर्चा
सोमबार २४ कार्तिक, २०८३
गाई तिहारमा राष्ट्रपति पौडेलद्वारा शीतल निवासमा गाईको पूजा
सोमबार २४ कार्तिक, २०८३
कपिलवस्तुमा बसको ठक्करबाट ७७ वर्षीय पैदलयात्रीको ज्यान गयो
सोमबार २४ कार्तिक, २०८३
भोटेकोशी बाढीमा उद्धारमा खटिएको प्रहरीको कुकुर लियोलाई सर्वोत्कृष्ट सम्मान
आईतबार २३ कार्तिक, २०८३
धनकुटामा कौडा खेलिरहेको अवस्थामा १५ जना प्रहरी नियन्त्रणमा
आईतबार २३ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०