टी-२० टोलीमा फर्किए रोहित शर्मा र विराट कोहली

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २२ पुस, २०८०
२ वर्षअघि

काठमाडौँ । अफगानिस्तानसँगको टी-२० शृङ्खलाका लागि रोहित शर्मा र विराट कोहली टोलीमा फर्किएका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले अफगानिस्तानसँगको तीन खेलको टी-२० शृङ्खला घोषणा गर्दै रोहित र विराट टोलीमा फर्किएका जानकारी दिएको हो ।

Advertisement

रोहित र विराटले भारतका लागि पछिल्लोपटक सन् २०२२ नोभेम्बर १० मा अस्ट्रेलियामा टी-२० खेलेका थिए ।

तीन खेलको टी-२० शृङ्खला यही जनवरी ११ देखि शुरु हुँदै छ ।

दोस्रो खेल १४ र तेस्रो खेल जनवरी १७ मा हुने छ ।

तीन खेलको शृङ्खलाका लागि अफगानिस्तानको टोली भारत आउनेछ ।

अफगानिस्तानले यसअघि नै टोलीको घोषणा गरिसकेको छ ।

भारतीय टोलीमा रोहित शर्मा (कप्तान), शुभमन गिल, यशस्वी जयसवाल, विराट कोहली, तिलक वर्मा, रिङ्कु सिंह, जितेश शर्मा, सन्जु सामसन, शिवम् दुबे, वाशिङ्टन सुन्दर, अक्षर पटेल, रवि विश्नोई, कुलदीप यादव, अर्शदीप सिंह, आवेश खान र मुकेश कुमार छन् ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
रंगेली-५ का वडा अध्यक्ष र वडा सदस्य पक्राउ, के हो कारण ?
बिहिबार ११ असार, २०८३
वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण
बिहिबार ११ असार, २०८३
पाकिस्तानले रक्षा बजेट १८ प्रतिशत बढाउँदै
बिहिबार ११ असार, २०८३
फौजदारी कानुन संशोधन : जीपीएस जोडेर कैदी घर बस्न पाउने
बिहिबार ११ असार, २०८३
कक्षा १२ को नतिजा त्रुटिपूर्ण रहेको भन्दै विद्यार्थीहरूले गरे प्रदर्शन
बिहिबार ११ असार, २०८३
विद्यालय गोलीकाण्डपछि ‘गोरबक्स’माथि प्रतिबन्ध
बिहिबार ११ असार, २०८३
भेनेजुएलामा भूकम्प : ३२ जनाको मृत्यु ७०० घाइते
बिहिबार ११ असार, २०८३
कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु
बिहिबार ११ असार, २०८३
प्रदेशसभा खारेजीको एजेन्डा छोड्न रास्वपालाई बाबुरामको सुझाव
बिहिबार ११ असार, २०८३
देवानगञ्ज गाउँपालिकाको बजेट ५० करोड ५६ लाख रुपैयाँ
बुधबार १० असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०