नेपाल टी–२० लिगको घोषणा

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १२ ब‌ैशाख, २०७९
४ वर्षअघि

नेपाल क्रिकेट संघ (क्यान) ले फ्रेन्चाइज प्रतियोगिता नेपाल टी–२० लिग क्रिकेट लिगको घोषणा गरेको छ ।

क्यानले सोमबार नेपाली क्रिकेटकै महत्वकांक्षी प्रतियोगिता नेपाल टी–२० लिगको घोषणा गरेको हो ।

लिगलाई नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि मान्यता दिएको क्यानले जनाएको छ ।

क्यानले लिगको मिति भने सार्वजनिक गरेको छैन ।

क्यानले यसअघिनै नेपाल टी–२० फ्रेन्चाइज लिग आयोजना गर्न भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गरिसकेको छ ।

कैलालीको धनगढीमा भएको क्यानको साधारणसभाले प्रतियोगिताका लागि सेभेन थ्री स्पोर्ट्ससँगको आठ वर्षको सम्झौतालाई अनुमोदन गरेको थियो ।

लिगका लागि क्यान र सेभेन थ्री स्पोर्ट्सबीच बार्षिक तीन करोड ९० लाख रुपियाँको सम्झौता भएको छ ।

लिगमा विदेशी टोली र खेलाडीका समेत उल्लेख्य सहभागिता रहने बताईएको छ ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नेपाल टी–२० ले नेपाली क्रिकेटलाई मात्र नभई सिंगो अर्थतन्त्रलाई नै फाइदा पुग्ने बताएको क्यानले उल्लेख गरेको छ ।

यो प्रतियोगिताले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने, पर्यटन विकास गर्ने र विदेशी मुद्रा आर्जनसमेत गर्ने पनि मन्त्री गहतराजले बताए ।

यसैगरी क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पनि टी–२० लिगले नेपाली क्रिकेटको स्तर माथि उठाउन थप सहयोग गर्ने बताएका छन् ।

नेपाल क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले पनि क्रिकेटमा करिअर बनाउँदै गरेका युवा खेलाडीका लागि यो यस लिग कोशेढुंगा हुने बताए ।

प्रकाशित समय: सोमबार १२ ब‌ैशाख, २०७९, २१:०२:१२
अध्यादेश विवादबीच राष्ट्रपतिको पहल: रामचन्द्र पौडेलले संविधानविदसँग आज परामर्श गर्दै
बिहिबार १७ ब‌ैशाख, २०८३
मध्यपूर्व तनावको असर: कच्चा तेल चार वर्षयताकै उच्च, प्रतिब्यारेल ११९.७६ डलर
बिहिबार १७ ब‌ैशाख, २०८३
अमेरिकी विशेष दूत सर्गियो गोर आज काठमाडौं आउँदै, उच्चस्तरीय भेटघाटको तयारी
बिहिबार १७ ब‌ैशाख, २०८३
ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै ‘भरौटे’ले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन
बुधबार १६ ब‌ैशाख, २०८३
मालपोत सेवा सुधारमा नयाँ पहल: मन्त्री रावलद्वारा डिजिटल अनुगमन प्रणाली लागू
बुधबार १६ ब‌ैशाख, २०८३
कांग्रेस राष्ट्रिय सभा सचेतकमा परियार मनोनीत
बुधबार १६ ब‌ैशाख, २०८३
पूर्णबहादुरको स्पष्टीकरण तामेलीमा राख्ने कांग्रेसको निर्णय
बुधबार १६ ब‌ैशाख, २०८३
कान्छारामलाई जिल्ला सभापतिबाट निलम्बन गर्ने कांग्रेसको निर्णय
बुधबार १६ ब‌ैशाख, २०८३
रास्वपा बैठकमा रवि लामिछानेको निर्देशन: शासन सुधारदेखि सुकुम्बासी व्यवस्थापनसम्म १२ बुँदे मार्गचित्र
बुधबार १६ ब‌ैशाख, २०८३
कांग्रेस संसदीय दलमा नयाँ जिम्मेवारी: वासना थापा प्रमुख सचेतक, निश्कल राई सचेतक नियुक्त
बुधबार १६ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०