आइएसएल : अनन्तको डेब्यु, इस्ट बङ्गाल पराजित

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २१ फाल्गुण, २०७८
४ वर्षअघि
अनन्तको डेब्यु

नेपाली राष्ट्रिय फुटबल टिमका डिफेन्डर अनन्त तामाङको डेब्यु खेलमा स्पोर्टिङ क्लब इस्ट बङ्गाल इन्डियन सुपर लिग (आइएसएल) मा पराजित भएको छ ।

शनिबार भएको खेलमा इस्ट बंगाललाई बेङ्गलुरु एफसीले १-० गोल अन्तरले हराएको हो ।

Advertisement

बेङ्गलुरुलाई जित दिलाउन सुनिल क्षेत्रीले निर्णायक गोल गरे ।

सुनिलले २४ औं मिनेटमा गरेको गोल बेङ्गलुरुको जितमा निर्णायक बन्यो ।

यस खेलबाट अनन्तले समेत क्लब र आईएसएलमा डेब्यु गरे ।

बेङ्गलुरुविरुद्ध अनन्त सुरुवाती-११ मै टिममा परे ।

इस्ट बंगालले सेन्टर ब्याक अनन्तलाई यस सिजनको अन्तिमसम्मका लागि अनुबन्ध गरेको हो ।

जितपछि छैटौं स्थानको बेङ्गलुरुले २० खेलमा २९ अंक जोड्यो ।

इस्ट बंगाल ११ अंक जोडेर पुछारमा रह्यो ।

यस खेलसँगै अनन्त आइएसएल  खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

दुई साताअघि आइएसएल खेल्ने टोली स्पोर्टिङ क्लब इस्ट बङ्गालमा अनुबन्धित उनले पहिलो खेल खेलेका हुन् ।

यसअघि नेपालका कुनै पनि खेलाडीले आइएसएल खेलेका छैनन् ।

गत साताबाट अनन्तले प्रशिक्षण सुरु गरेका थिए ।

इस्ट बङ्गालले सेन्टर ब्याक अनन्त तामाङलाई यस सिजनको अन्तिमसम्मका लागि अनुबन्ध गरेको हो ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
स्थानीय सरकारको आगमनपछि धनपालथानमा खानेपानी क्षेत्रमा छलाङ
शनिवार १३ असार, २०८३
मोरङ कारागारमा अभिषेक गिरीको पक्ष-विपक्षमा प्रदर्शन
शनिवार १३ असार, २०८३
आफ्नै छोराको कुटपिटबाट आमाको मृत्यु, आरोपी पक्राउ
शनिवार १३ असार, २०८३
विश्वकपको नकआउट चरणमा अर्जेन्टिनासँग केप भेर्डेको ऐतिहासिक भिडन्त
शनिवार १३ असार, २०८३
आईसीसी विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा
शनिवार १३ असार, २०८३
१ अर्बको लगानीमा विराटनगरमा विश्वस्तरीय क्याम्पस, बीआईसीले ल्यायो दुई अन्तर्राष्ट्रिय कोर्स
शुक्रबार १२ असार, २०८३
बर्जु–३ मा सिलाइ–बुनाइ तालिम सम्पन्न, महिलालाई आत्मनिर्भर बनाउन सिलाइ मेसिन हस्तान्तरण
शुक्रबार १२ असार, २०८३
स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १८ घाइते
शुक्रबार १२ असार, २०८३
सुकुम्वासीलाई होल्डिङ सेन्टर खाली गर्न सात दिन म्याद थप
शुक्रबार १२ असार, २०८३
महामन्त्रीको दौडबाट किन पछि हटे खरेल ?
शुक्रबार १२ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०