युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने- ट्रम्पबाट धोका भयो

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २९ असोज, २०८३
१९ घण्टाअघि

विराटनगर । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँग इन्धन खरिदसम्बन्धी सम्झौता गरेपछि आफूले धोका पाएको महसुस गरेको बताएका छन् ।

अमेरिका र युक्रेनबिच सम्बन्ध तनावपूर्ण भइरहेका बेला अमेरिकी कम्पनी स्पेसएक्सले सञ्चालन गर्ने स्टारलिंकको सैन्य सेवामा लगाइएको प्रतिबन्धले युक्रेनको ड्रोन आक्रमण र हवाई प्रतिरक्षा क्षमतामा समेत असर पारेको छ ।

Advertisement

बुधबार बेलायती सञ्चार व्यक्तित्व पियर्स मोर्गनको युट्युब कार्यक्रम ‘पियर्स मोर्गन अनसेन्सर्ड’मा बोल्दै जेलेन्स्कीले ट्रम्प प्रशासनबाट आफूले धोका पाएको हो भन्ने प्रश्नमा ‘हो’ भनेका हुन् ।

उनले रुससँगको इन्धन सम्झौतालाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र क्रेमलिनको ‘सहज विजय’को संज्ञा दिएका छन् ।

गत साता ट्रम्पले रुसले आफ्नो डिजेल इन्धन विश्व बजारमा आपूर्ति गर्न सहमति जनाएको बताएका थिए । अमेरिकामा ऊर्जा लागत घटाउने र मध्यावधि निर्वाचनअघि मतदाताको असन्तुष्टि कम गर्ने प्रयासस्वरूप यस्तो निर्णय गरिएको हो ।

तर, यसले अमेरिकी राजनीतिमा आलोचना र युरोपेली सहयोगीहरूमा असन्तुष्टि बढाएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

करदाता प्रोत्साहन उपहार कार्यक्रम :असोज ३१ गतेभित्र बिल प्रविष्टि गर्न उपभोक्तालाई आह्वान

बिहिबार २९ असोज, २०८३
१२ घण्टाअघि

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

बिहिबार २९ असोज, २०८३
१४ घण्टाअघि

राठी केबल्समा करिब १० करोड रुपैयाँ लगानी गर्दै एनआरएन इन्फ्रास्ट्रक्चर

बिहिबार २९ असोज, २०८३
१५ घण्टाअघि

बिर्तामोडमा १०९ किलो अखाद्य माछा र मासु बरामद गरी नष्ट

बिहिबार २९ असोज, २०८३
१५ घण्टाअघि

न्यायाधीश रणबहादुर बम हत्या प्रकरणमा जन्मकैद सजाय पाएका बाबु थापा पक्राउ

बिहिबार २९ असोज, २०८३
१७ घण्टाअघि

चार प्रदेशका पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

बिहिबार २९ असोज, २०८३
२० घण्टाअघि
करदाता प्रोत्साहन उपहार कार्यक्रम :असोज ३१ गतेभित्र बिल प्रविष्टि गर्न उपभोक्तालाई आह्वान
बिहिबार २९ असोज, २०८३
पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह
बिहिबार २९ असोज, २०८३
राठी केबल्समा करिब १० करोड रुपैयाँ लगानी गर्दै एनआरएन इन्फ्रास्ट्रक्चर
बिहिबार २९ असोज, २०८३
बिर्तामोडमा १०९ किलो अखाद्य माछा र मासु बरामद गरी नष्ट
बिहिबार २९ असोज, २०८३
न्यायाधीश रणबहादुर बम हत्या प्रकरणमा जन्मकैद सजाय पाएका बाबु थापा पक्राउ
बिहिबार २९ असोज, २०८३
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने- ट्रम्पबाट धोका भयो
बिहिबार २९ असोज, २०८३
चार प्रदेशका पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
बिहिबार २९ असोज, २०८३
गण्डकी सरकार विस्तारमा अन्योल, तीन मन्त्रालय डेढ महिनादेखि मन्त्रीविहीन
बिहिबार २९ असोज, २०८३
जाजरकोटमा जिप ३०० मिटर तल खस्यो, चालकसहित दुई जनाको मृत्यु
बिहिबार २९ असोज, २०८३
ट्रम्पको रुससँगको इन्धन सम्झौताले जेलेन्स्की असन्तुष्ट, अमेरिकी सहयोगप्रति युक्रेनको चिन्ता
बिहिबार २९ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०