अनन्त तामाङ बने आइएसएल खेल्ने पहिलो नेपाली खेलाडी

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २१ फाल्गुण, २०७८
५ वर्षअघि
अनन्त तामाङ

राष्ट्रिय फुटबल टिमका डिफेन्डर अनन्त तामाङ इन्डियन सुपर लिग (आइएसएल) खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

शनिबार (आज) पहिलो खेल खेल्दै अनन्त आइएसएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका हुन् ।

अनन्तले एफसी इस्ट बङ्गालका लागि बेङ्गलुरुविरुद्ध पहिलो रोजाइमा खेल्दै आइएसएलमा डेब्यु गरेका हुन् ।

दुई साताअघि आइएसएल खेल्ने टोली स्पोर्टिङ क्लब इस्ट बङ्गालमा अनुबन्धित उनले पहिलो खेल खेलेका हुन् ।

यसअघि नेपालका कुनै पनि खेलाडीले आइएसएल खेलेका छैनन् ।

अनन्तले आइएसएलमा चार खेलमात्र खेल्ने छन् ।

किनकि, उनीआबद्ध इस्ट बङ्गालले लिगमा अब चार खेल खेल्न बाँकी छ ।

इस्ट बङ्गाल लिगको ११औँ स्थानमा छ ।

२० खेल खेलेको उसले ११ अङ्कमात्र जोडेको छ ।

अहिले उसले भारतीय राष्ट्रिय टिमका कप्तान सुनिल क्षेत्री सम्मेलित बेङ्गलुरुसँग खेलिरहेको छ ।

पुछारमा रहेको उसले अघिल्ला पाँच खेलमा जित निकाल्न सकेको छैन ।

गत साताबाट अनन्तले प्रशिक्षण सुरु गरेका थिए ।

इस्ट बङ्गालले सेन्टर ब्याक अनन्त तामाङलाई यस सिजनको अन्तिमसम्मका लागि अनुबन्ध गरेको हो ।

प्रकाशित समय: शनिवार २१ फाल्गुण, २०७८, २०:१५:५८
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०