उम्मेदवार बन्न बेरुजु र पेश्की नरहेकाे हुनपर्ने

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ४ फाल्गुण, २०७८
४ वर्षअघि
बेरुजु र पेश्की हुन नहुने प्रावधान

स्थानीय तहको चुनावमा भाग लिने उम्मेदवारले व्यक्तिगत बेरुजु र पेश्की नरहेको घोषणा गर्नुपर्ने प्रावधानसहित निर्वाचन आयोगले आचारसंहिताको मस्यौदा तयार गरेकाे छ । 

उम्मेदवारी दर्ता गर्दा सम्बन्धित व्यक्तिले व्यक्तिगत बेरुजु र पेश्की नरहेको स्वघोषणा गरेको पत्र पनि साथै पेश गर्नुपर्ने प्रावधान आयोगकाे आचारसंहितामा राखिएको छ ।

निवार्चन आयोगका पदाधिकारीहरुले स्थानीय तहलाई पारदर्शी र सुशासनमैत्री बनाउने प्रयासका लागि यस्तो प्रावधान राखिएकाे बताए ।

उम्मेदवारले स्वघोषणा नगरे उम्मेदवारी खारेज पनि हुन सक्ने व्यवस्था आयोगकाे आचारसंहितामा राखिएकाे छ ।

निर्वाचन आयोगले तय गरेको आचारसंहितामा व्यक्तिगत बेरुजु फर्छ्योट गरेको छैन भने पनि चुनावमा उम्मेदवार हुन नपाउने उल्लेख गरिएको छ ।

आचारसंहितामा लेखिए पनि उम्मेदवारहरुको व्यक्तिगत बेरुजु र पेश्की रहेको वा नरहेको अध्ययन गर्न काे जाने ? र कसले गर्ने भन्ने बारे आयोगले स्पष्ट पारेकाे छैन ।

अध्ययन र अनुसन्धानबारे केही नलेखिए पनि उम्मेदवारहरुले व्यक्तिगत स्वघोषणा गर्नै पर्ने आयोगद्धारा प्रस्तावित आचारसंहितामा उल्लेख छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वकाे सरकारले स्थानीय तहको निवार्चन देशैभर एकै चरणमा वैशाख ३० गते गर्ने निर्णय गरिसकेकाे छ ।

मिति तय भएसँगै स्थानीय तहको चुनावको सरगर्मी बढेकाे छ । विभिन्न दलका नेताहरुले आ–आफ्नाे उम्मेदवारी रहने भन्दै आन्तरिक तयारी समेत सुरू गरिसकेका छन् ।

प्रकाशित समय: बुधबार ४ फाल्गुण, २०७८, ११:१५:४१

सम्बन्धित खबर

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

सोमबार १८ साउन, २०८३
२४ घण्टाअघि

राष्ट्रियसभाको बैठक बस्दै, प्रधानमन्त्रीले मधेशी आयोगको प्रतिवेदन पेस गर्ने

सोमबार १८ साउन, २०८३
१ दिनअघि

तराई तनावबारे  मधेश र कोशीका सांसदलाई रवि लामिछानेले बैठकमा बोलाए

बिहिबार १४ साउन, २०८३
५ दिनअघि

तराईको तनाव झनझन बढ्न थालेपछि प्रधानमन्त्री–गृहमन्त्रीबीच आकस्मिक छलफल

बिहिबार १४ साउन, २०८३
५ दिनअघि

संसदमा पद्मा अर्यालको प्रश्न : सुनसरीमा मान्छे मर्दा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने?

बिहिबार १४ साउन, २०८३
५ दिनअघि

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षीको संसद् अवरोध जारी

बिहिबार १४ साउन, २०८३
५ दिनअघि
सिन्धुलीमा बससँग ठोक्किएर कार सुनकोशी नदीमा खस्यो, उद्धार कार्य जारी
सोमबार १८ साउन, २०८३
मलेसिया रोजगारीमा सिन्डिकेट गराउने प्रयासमा मन्त्रालयको संलग्नता छैन : श्रम मन्त्रालय
सोमबार १८ साउन, २०८३
सुस्तामा नेपाली–भारतीय पक्षबिच हुने भनिएको छलफल स्थगित
सोमबार १८ साउन, २०८३
नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै
सोमबार १८ साउन, २०८३
राष्ट्रियसभाको बैठक बस्दै, प्रधानमन्त्रीले मधेशी आयोगको प्रतिवेदन पेस गर्ने
सोमबार १८ साउन, २०८३
सर्लाहीमा १०९ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ
सोमबार १८ साउन, २०८३
हलभित्र फिल्म रेकर्ड नगर्न चलचित्र विकास बोर्डको आग्रह
आईतबार १७ साउन, २०८३
निम्स दाइको निधनमा गाउँपालिकाद्वारा शोक बिदा घोषणा
आईतबार १७ साउन, २०८३
इरानमाथिको आक्रमण स्थगित गरेको ट्रम्पको दाबी
आईतबार १७ साउन, २०८३
जीवन विकास सामुदायिक अस्पतालमा रक्तदान, ५४ युनिट रगत संकलन
आईतबार १७ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०