शैक्षिक संस्था खोल्न लगाइएको रोक माघ महिनाभर लम्ब्याउन सिसिएमसीको सिफारिस

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १५ माघ, २०७८
२ वर्षअघि

कोभिड सङ्क्रमणको जोखिम कम नभएका कारण शिक्षण संस्था खोल्न लगाइएको रोक थप लम्ब्याउन कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले सिफारिस गरेको छ ।

सिसिएमसीको आज (शनिबार) बसेको बैठकले मन्त्रिपरिषद्समक्ष विद्यालयमा भौतिक उपस्थितिमा हुने पठनपाठनमा लगाइएको रोक माघ महिनाभर कायम राख्न सिफारिस गरेको हो ।

मन्त्रिपरिषदबाट निर्णय भएपछि उक्त व्यवस्था लागू हुने जनाइएको छ । यसअघि सिसिएमसीको सिफारिसअनुसार माघ १५ सम्म विद्यालयलगायत सबै शिक्षण संस्था बन्द गर्ने निर्णय भएको थियो ।

 

प्रकाशित समय: शनिवार १५ माघ, २०७८, २१:२२:४४

सम्बन्धित खबर

सगरमाथा चढ्न जाने बाटो भत्कियो, आरोहण ठप्प

सोमबार २४ ब‌ैशाख, २०८१
४ घण्टाअघि

जीवन विकासले गर्‍यो कार्यालय सहयोगीसहितका उत्कृष्ट कर्मचारी र शाखालाई पुरस्कृत

आईतबार २३ ब‌ैशाख, २०८१
१९ घण्टाअघि

अर्को सरकार बनाउन नमिल्ने आशयसहित मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई बुझाए पत्र

मङ्गलबार १८ ब‌ैशाख, २०८१
६ दिनअघि

बर्जुका अग्निपीडितलाई राज्यमन्त्री गुरुङको सहयोग

सोमबार १७ ब‌ैशाख, २०८१
७ दिनअघि

ओलम्पियनको पुनर्मिलन गराउँदै कोशी प्रदेश खेलकुद विकास बोर्ड

आईतबार १६ ब‌ैशाख, २०८१
१ हप्ताअघि

विराटनगरमा छ खपिनसक्नुको गर्मी, जनजीवन बन्यो प्रभावित

आईतबार १६ ब‌ैशाख, २०८१
१ हप्ताअघि
ओलम्पियन पुनर्मिलनले नरिकालाई जुरायो अवसर
सोमबार २४ ब‌ैशाख, २०८१
सगरमाथा चढ्न जाने बाटो भत्कियो, आरोहण ठप्प
सोमबार २४ ब‌ैशाख, २०८१
जहाँ पाए ओलम्पियन्स र सेलिब्रेटी खेलाडीहरूले सम्मान, नयाँ खेलाडीलाई पनि मिल्यो हौसला !
आईतबार २३ ब‌ैशाख, २०८१
जीवन विकासले गर्‍यो कार्यालय सहयोगीसहितका उत्कृष्ट कर्मचारी र शाखालाई पुरस्कृत
आईतबार २३ ब‌ैशाख, २०८१
ओलम्पियन्स र सेलिब्रेटी खेलाडीलाई बिर्तामोडमा स्वागत सम्मान
शुक्रबार २१ ब‌ैशाख, २०८१
नेपालबाट ओलम्पिकमा सहभागी भएका १२ जना सम्मानित
बिहिबार २० ब‌ैशाख, २०८१
सामाजिक सञ्चालमा चर्चित भेलुबाजेको निधन
बिहिबार २० ब‌ैशाख, २०८१
इटहरीमा ओलम्पियन्सहरूको वाकाथन
बिहिबार २० ब‌ैशाख, २०८१
ओलम्पियन्स पुनर्मिलन कार्यक्रममा सहभागी हुन विराटनगर आइपुगे ओलम्पिक खेलाडी
बुधबार १९ ब‌ैशाख, २०८१
अर्को सरकार बनाउन नमिल्ने आशयसहित मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई बुझाए पत्र
मङ्गलबार १८ ब‌ैशाख, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०