विमलको गोलमा नेपाललाई अग्रता

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १५ माघ, २०७८
४ वर्षअघि

नेपाली राष्ट्रिय फुटबल टिमले पहिलो मैत्रीपूर्ण खेलमा अहिले अफ्रिकी राष्ट्र मरिसससँग प्रतिस्पर्धा गरिरहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा जारी खेलमा नेपालले १-० गोलको अग्रता बनाएको छ ।

खेलको ५५औँ मिनेटमा स्ट्राइकर विमल घर्तीमगरले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।

विमल मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको टिममा पहिलो पटक परेका हुन् ।

अफ्रिकी मुलुक मोरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलको पहिलो रोजाइमै पर्न सफल २३ वर्षीय विमलले सन् २०१९ यता पहिलो पटक राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् ।

उनले पछिल्लो पटक ७ नोभेक्बर २०१९ मा म्यानमारविरुद्ध खेलेका थिए ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टोली म्यानमारसँग ३–० गोलले पराजित भएको थियो ।

त्यसपछि चोट बोकेका विमल लामो समय मैदानबाहिर थिए ।

फेरि अनुशासन उल्लङ्घनको कारवाहीमा परेपछि उनले राष्ट्रिय टिममा खेल्न पाएका थिएनन् ।

दुई वर्षपछि उनी यसै वर्ष सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेल युथ क्लबविरुद्ध खेल्दै मैदान फर्किएका थिए ।

पुनरागमनको पहिलो खेलमै गोल गरेपछि दर्शकले उभिएर उनलाई साथ दिएका थिए ।

पछिल्लो पटक उनले ब्रिगेड ब्वाइजविरुद्ध दुई गोल र एक असिस्ट गरेका थिए, उनले ।

र, अब पुनः उनी राष्ट्रिय टोलीबाट गोल गर्ने र टिमलाई जिताउने लक्ष्यका साथ मैदान फर्किएका छन् ।

प्रकाशित समय: शनिवार १५ माघ, २०७८, १८:०४:४३
न्यायाधीशको सम्पत्ति छानबिन गर्नुपर्ने सांसद् न्यौपानेको माग
सोमबार ११ जेठ, २०८३
दुर्गा प्रसाईं विरुद्ध पर्सा जिल्ला अदालतमा अभियोग पत्र दायर
सोमबार ११ जेठ, २०८३
भूमि मन्त्रालयअन्तर्गत १३ अर्बभन्दा बढी बेरुजु, फर्छ्यौट सुस्त
सोमबार ११ जेठ, २०८३
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्धको पक्राउ पुर्जी सम्बन्धी रिट आज सुनुवाइमा
सोमबार ११ जेठ, २०८३
सर्वोच्च अदालतमा गोला प्रथाबाट पेशी तोक्ने प्रक्रिया हटाउने तयारीप्रति बार अध्यक्ष मिश्रको आपत्ति
सोमबार ११ जेठ, २०८३
भैँसी खेतमा पसेको निहुँमा दलित महिलामाथि कुटपिट
सोमबार ११ जेठ, २०८३
मोबाइल चार्ज गर्ने बहानामा बुहारीको कोठा पसेका जेठाजुलाई लाग्यो बलात्कार आरोप, ससुरा फरार
सोमबार ११ जेठ, २०८३
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ
आईतबार १० जेठ, २०८३
‘फुटेर होइन, जुटेर नै कांग्रेस र देश बलियो हुन्छ’
आईतबार १० जेठ, २०८३
रास्वपा महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक
आईतबार १० जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०