टिम लखनउले राख्याे आफ्नो टोलीकाे आधिकारिक नाम

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १० माघ, २०७८
५ वर्षअघि
लखनउ सुपर जाइन्ट्स

इन्डियन प्रिमियर लिग (आइपिएल) मा डेब्यु गर्न लागेकाे टिम लखनउले आफ्नो टोलीकाे आधिकारिक नाम सार्वजनिक गरेकाे छ । 

आरपी सन्जीव गोयेन्का ग्रुपको लगानी रहेको टोलीकाे अफिसियल नाम क्लबका अध्यक्ष सञ्जिव गाेयेन्काले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।

‘नाम बनाउनुस्, नाम कमाउनुस्’ नामक अभियान सञ्चालनमा ल्याएकाे टिम लखनउले आफ्नाे टाेलीकाे आधिकारिक नाम ‘लखनउ सुपर जाइन्ट्स’ राखेकाे छ ।

टाेलीकाे आधिकारिक नाम सार्वजनिक गर्दै लखनउ सुपर जाइन्ट्सका अध्यक्ष गाेयेन्काले नाम जुराउन सहयाेग गर्ने सबैलाई धन्यावद दिएका छन् ।

डिसेम्बर ३० मा फेसबुकमा आफूलाई सार्वजनिक गरेको लखनउले सामाजिक सञ्जाल फेसबुक, ट्विटर र इन्स्टाग्राममा पहिलो पोस्ट गर्दै टाेलीकाे नाम सिफारिस गर्न समर्थकलाई आव्हान गरेकाे थियाे ।

जाइन्ट्सले गौतम गम्भीरलाई मेन्टर र एन्डी फ्लावरलाई मुख्य प्रशिक्षकका रूपमा टाेलीमा आबद्ध  गराइसकेकाे छ ।

आइपिएल २०२२ मा लखनउ सुपर जाइन्ट्सलाई के एल राहुलले कप्तानी गर्दैछन् ।

उनीसँगै जाइन्ट्समा अस्ट्रेलियन अलराउण्डर मार्कस स्टोइनिस र भारतीय लेग स्पिनर रभी बिस्नोइ अनुबन्धीत भइसकेका छन् ।

लखनउ सुपर जाइन्ट्ससँगै यस संस्करणबाट अहमदाबादले पनि प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउँदै छ ।

अहमदाबादले भने हालसम्म आफ्नो आधिकारिक नाम सार्वजनिक गरेको छैन ।

प्रकाशित समय: सोमबार १० माघ, २०७८, २२:१५:०३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०