कोरोनाको नयाँ भेरिएन्ट आउने जोखिम, सावधानी अपनाउन आग्रह

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ११ माघ, २०७८
४ वर्षअघि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

विश्वभर फैलिएको ओमिक्रोन भेरिएन्टले नयाँ भेरिएन्ट बनाउने जोखिम रहेको स्वास्थ्य मन्त्रालयले बताएकाे छ ।

मन्त्रालयअन्तर्गत रहेकाे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का प्रमुख कृष्णप्रसाद पाैडेलले ओमिक्रोन धेरै फैलिए नयाँ भेरिएन्ट भन्ने जाेखिम उच्च हुने बताएका छन् ।

‘भाइरसमा छिटोछिटो उत्परिवर्तन (म्युटेसन) हुने भएकाले ओमिक्रोन कमजोर भयो डेल्टा भेरिएन्टलाई विस्थापित गर्यो भनेर ढुक्क हुन सकिने अवस्था हुँदैन’ प्रमुख पाैडेलले भने ‘ ओमिक्रोन उत्परिवर्तन भएर आउनसक्ने भेरिएन्ट ओमिक्रोनभन्दा घातक र जटिल प्रकृतिको हुन सक्छ ।’

धेरै मानिसमा ओमिक्रोन संक्रमण भए म्युटेसनमार्फत झनै खतरनाक भेरिएन्ट देखिन सक्ने भन्दै उनले निरन्तर सावधानी अपनाउनु पर्नेतर्फ सचेत गराएका छन् ।

विश्वव्यापी रूपमा भएका अध्ययनले समेत कोभिड–१९ को महामारी यतिमै सीमित नरहने निष्कर्ष निकालिसकेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुकाे विकल्प नरहेकाे इडिसिडीका प्रमुख कृष्णप्रसाद पाैडेलले बताए ।

ओमिक्रोनभन्दा कडा भेरिएन्ट आएमा मात्र ओमिक्रोन विस्थापित हुने उनको भनाइ छ ।

प्रकाशित समय: मङ्गलबार ११ माघ, २०७८, १९:२८:१५

सम्बन्धित खबर

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. श्रीकृष्ण गिरी

मङ्गलबार १२ जेठ, २०८३
७ घण्टाअघि

नेपालमा ‘साइलेन्ट किलर’ को आक्रमण : ७१ प्रतिशत मृत्यु अब नसर्ने रोगबाट, युवापुस्ता पनि जोखिममा

मङ्गलबार १२ जेठ, २०८३
८ घण्टाअघि

जीवन विकास सामुदायिक अस्पतालमा भयो अत्याधुनिक एमआरआई र सिटी स्क्यान सेवा शुरु

शुक्रबार ८ जेठ, २०८३
४ दिनअघि

बिराट मेडिकल कलेजमा न्युरो उपचारका लागि अत्याधुनिक वार्ड र एचडीयू सेवा सुरु

शुक्रबार १ जेठ, २०८३
२ हप्ताअघि

कोशीमा २६ सयभन्दा बढी एचआईभी संक्रमित उपचारको पहुँचमा, सचेतना अझै चुनौती

शनिवार २६ ब‌ैशाख, २०८३
२ हप्ताअघि

आज देशभरका ओपिडी सञ्चालन गर्न सरकारको निर्देशन

शुक्रबार १८ ब‌ैशाख, २०८३
४ हप्ताअघि
संसदमा रोचक दृश्य, खरेलको अभिव्यक्तिपछि केरुङ आक्रामक, औँला ठड्याउँदै पाखुरा सुर्किए
मङ्गलबार १२ जेठ, २०८३
‘वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ’
मङ्गलबार १२ जेठ, २०८३
प्रधानमन्त्रीले एकसाथ भेटे ईयूका कूटनीतिज्ञलाई
मङ्गलबार १२ जेठ, २०८३
दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न अदालतको आदेश
मङ्गलबार १२ जेठ, २०८३
मनसुन प्रतिकार्यमा २६ हजार सुरक्षाकर्मी परिचालन गरिने
मङ्गलबार १२ जेठ, २०८३
पार्टी कार्यक्रममा हर्क साम्पाङको तस्वीर अनिवार्य प्रयोग गर्न निर्देशन
मङ्गलबार १२ जेठ, २०८३
काठमाडौंमा बर्ड फ्लु पुष्टि, उच्च सतर्कता अपनाउन अपिल
मङ्गलबार १२ जेठ, २०८३
सम्माननीय सभामुखज्यू, प्रधानमन्त्रीज्यूलाई हाजिर गराइदिनुस् : सांसद् बराल
मङ्गलबार १२ जेठ, २०८३
सांसद् राईको प्रश्न,जीवी राई कहिले पक्राउ पर्छन् ?
मङ्गलबार १२ जेठ, २०८३
त्रिभुवन विमानस्थलका सबै पसलमा नेपाली उत्पादन अनिवार्य गर्न सांसद् श्रेष्ठको माग
मङ्गलबार १२ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०