मोहमद रिजवानले जिते आइसिसी ‘टी–२० क्रिकेट अफ दि इयर अवार्ड’

टी–२० क्रिकेटर अफ दि इयर

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ९ माघ, २०७८
४ वर्षअघि

पाकिस्तानका विकेट किपर ब्याट्सम्यान मोहमद रिजवानले आइसिसी ‘टी–२० क्रिकेटर अफ दि इयर–२०२१ अवार्ड’ जितेका छन् ।

क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आइतबार मोहमदलाई यस अवार्ड प्रदान गर्ने घोषणा गरेको हो ।

२९ वर्षीय रिजवानले विश्वकपमा पाकिस्तानका लागि सानदार प्रदर्शन गरेका थिए ।

उनले गत वर्ष टी–२० खेलमा २६ खेल खेल्दै १३ सय २६ रन बनाए । जसमा एक शतक र १२ अर्धशतक सामेल थिए ।

यसैगरी, आइसिसीले एसोसिएट क्रिकेटर अफ दि इयर अवार्ड ओमानका कप्तान जिशान मकसुदलाई प्रदान गर्ने घोषणा गरेको छ ।

अलराउन्डर मकसुदले १३ अन्तर्राष्ट्रिय खेल खेल्दै तीन सय १६ रन बनाएका थिए । जसमा २१ विकेट सामेल थियो ।

प्रकाशित समय: आईतबार ९ माघ, २०७८, २०:४१:४८
मधेश प्रदेशका मुख्यमन्त्री यादव विश्वासको मत लिँदै
शुक्रबार ८ जेठ, २०८३
दुहबीमा व्यवसाय व्यवस्थापन तालिम सम्पन्न, मेयर पत्नी सहित ३८ जनालाई प्रमाणपत्र वितरण
बिहिबार ७ जेठ, २०८३
प्रदेश र स्थानीय तहमा अनुदान काटिएकोबारे खुश्बुले गराइन् सरकारको ध्यानाकर्षण
बिहिबार ७ जेठ, २०८३
यस वर्ष मनसुनमा कम वर्षा हुने, बाढीको जोखिम कायमै
बिहिबार ७ जेठ, २०८३
‘हिजो बेलमा पलेटी कसेर पुस्तक पढ्ने र निलो रिबन बाँध्नेहरूले आज प्लेकार्डलाई अमर्यादित भन्न सुहाउँदैन’
बिहिबार ७ जेठ, २०८३
आईसीसी विश्वकप लिग-२ : अमेरिकासँग प्रतिस्पर्धा गर्दै नेपाल
बिहिबार ७ जेठ, २०८३
प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षका लागि दरखास्त आह्वान
बिहिबार ७ जेठ, २०८३
लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै
बिहिबार ७ जेठ, २०८३
विराटनगरमा ‘मिथिला थाली’ र ‘जनकपुर फिस हाउस’को नयाँ आउटलेट
बुधबार ६ जेठ, २०८३
नगर प्रहरीको दुर्व्यवहारपछि वीरेन्द्रनगर नगरपालिकाद्वारा काफल व्यवसायी महिलासँग माफी
बुधबार ६ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०